• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२८ फाल्गुन २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

६ दिन अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

६ दिन अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

१ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

२ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

३ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

३ हफ्ता अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

३ हफ्ता अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

४ हफ्ता अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

४ हफ्ता अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    ६ दिन अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    ६ दिन अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    १ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    २ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ३ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    ३ हफ्ता अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    ३ हफ्ता अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    ४ हफ्ता अघि
  • सम्झौता विपरित काम भएको भन्दै स्थानीय निकायले मेलम्चीको पानी काठमाडौ लैजान नदिने

    CB Nepal१ साल अघि

    काठमाण्डौ,२७ चैत्र । मेलम्ची (सिन्धुपाल्चोक) । सरकार र स्थानीय निकाय तथा प्रभावित बासिन्दाबीच भएको मेलम्ची खानेपानी आयोजनाुंग भएको सम्झौता विपरित काम भएको भन्दै स्थानीय निकायले नै मेलम्चीको पानी काठमाडौ लैजान नदिने भएको छ ।

    आयोजना र स्थानीय निकायको रोहबरमा स्थानीय पीडितको समस्या समधान गर्ने, सडक निर्माण लेवी लगाएत स्थानीय स्तरमा पर्ने वातावरणलाई समेत वेवास्था गरेर आयोजना सम्पन्न गरि पानी काडमाडौ लैजानेमात्र कार्य भएकाले अब दीर्धकालिन रुपमा समस्या समधान नगरेसम्म पानी काठमाडौ लैजान रोक्ने सम्मको कार्यक्रम गरिने तयारीमा रहेको मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङले बताएका छन् ।

    मेयर तामाङका अनुसार सरकारले दिदै आएको ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम एकाएक बन्द गरेर विनियोजन भएको रकम समेत नपठाउने र स्थानीय स्तरको मागलाई पनि समधान नगरि स्थानीय निकायलाई समेत लत्याउदै आएकाले समस्या समधान नगरे पानी पनि लैजान रोक्ने चेताबनी सरकारलाई दिएका छन् ।

    समस्या समधान गर्न भनेर पटक–पटक बार्ता भएपनि स्थलगत अनुगनम सरकारी निकायबाट गरेपनि हालसम्म कुनै पनि समस्या समधान गर्न सरकारले चासो नदिएको आरोप समेत मेयर तामाङले लगाएका छन् । मेयर तामाङले भने,‘पहिला स्थानीय स्तरमा गरेका सम्झौता, लेवी, रोजगारीको ग्यारेन्टी र सामाजिक उत्थान कार्यक्रमको नाममा विनियोजन भएको बजेट तत्काल निकासा नगरेको खण्डमा पानी लैजान समेत रोक्ने कार्यक्रम अगाडी सारिने छ, यसबाट हुने असुविधाको भागिदार समेत सरकार नै हुने छ ।’

    आयोजना स्थलमा भएका ढुङुगा गट्टी र गेग्रानको व्यवस्थापन समेत आयोजनाले अहिलेसम्म नगरेकाले त्यो पनि सफा गर्नु पर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाई रहेको छ । मेलम्ची प्रभावित र बाढीको क्षतिका बारेमा पनि सरकारले कुनै अध्ययन नगरेको सो बाढी के कारणले गएको हो त्यसको समेत अनुसन्धान र अध्ययन सरकारले नगर्दा अहिले मेलम्ची हेलम्बु क्षेत्र बाढी पहिरोको चपेटामा परेको समेत बताइएको छ ।

    पटकपटक मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले पनि गएको वर्षको असार १ गतेको बाढीले प्रभावितहरुको पुनंस्थापना हुन नसकेको र प्रभावित क्षेत्रको समस्या समाधान नभएको भन्दै आयोजनाको काम ठप्प पार्ने चेताबनी दिएको भएपनि सो चेतावनीलाई आयोजनाले लत्याउदै आएको छ । सो आयोजना र स्थानीय निकायका साथै पीडित पक्षसंग भएको सम्झौतालाई कार्यान्वयन गर्नकालागि सो क्षेत्रबाट निर्वाचित साँसद र पुर्वमन्त्रीहरुले समेत कुनै चासो नदिएको आरोप स्थानीय पीडित बासिन्दाहरुको रहेको छ ।

    सो सम्बन्धमा सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको, जति ज्ञापन पत्र बुझाउँदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको, सरकारले छुट्टाउनु पर्ने लेवी, पीडितको परिवारलाई दिने भनेको रोजागरी र सामाजिक उत्थान कार्यक्रमको नाममा विनियोजन भएको बजेट समेत निकासा नगरि उत्थान कार्याक्रम नै खारेज गरिएको प्रति जनप्रतिनिधिहरु रुष्ट भएका छन् ।उक्त समाचार https://tibrakhabar.com मा प्रकाशित छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    ६ दिन अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    ६ दिन अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    १ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    २ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ३ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    ३ हफ्ता अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    ३ हफ्ता अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    ४ हफ्ता अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution