• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ फाल्गुन २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ दिन अघि
२

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ दिन अघि
३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

३ दिन अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

३ दिन अघि
५

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

५ दिन अघि
६

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

६ दिन अघि
७

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

६ दिन अघि
८

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

२ हफ्ता अघि
९

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

२ हफ्ता अघि
१०

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

२ हफ्ता अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ दिन अघि
  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ दिन अघि
  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    ३ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    ३ दिन अघि
  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ५ दिन अघि
  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ६ दिन अघि
  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    ६ दिन अघि
  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    २ हफ्ता अघि
  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    २ हफ्ता अघि
  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    २ हफ्ता अघि
  • ओहो एकदम दु;खद…कठै एकै परिवारका आठ ८ जनाको एउटै चि;हान पुरा समाचार हेर्नुहोला

    CB Nepal२ साल अघि

    मंगलबार बिहानै हजुरआमा, बुबा, भाइ, बुहारी, काकाकाकी, छोरा र छोरी गरी १२ जनाको परिवार लिएर बेथानचोक–५ च्याल्टीस्थित को छेवर (व्रतबन्धमा पुगेका थिए ।

    बा ३ ख ४३८५ नम्बरको रिजर्भ बसमा उनीसहित ३९ आफन्ती थिए । शुभकार्यमा पुगेका उनीहरू सबै सकुशल फर्किन सकेनन् ।तामाङ समुदायमा संस्कारअनुसार छेवरपश्चात् उनको परिवारले उनलाई मामाघर साथै हिँडाए । साँझ बस बनेपाका लागि हिँडे पनि आइपुग्न सकेन ।

    बेथान्चोक–४ गणेस्थान नजिकै मूल सडकमा पल्टियो । अर्को सवारीलाई साइड दिन खोज्दा बस पल्टिएको प्रहरीले जनाएको छ ।बस पल्टिएपछिको आवाजले गणेस्थानका स्थानीयवासी नै त्रसित भएको स्थानीय डिकमान लामाले बताए ।

    ठूलो आवाज आएपछि वरपर हेर्दै जाँदा मानिसहरू रोएको, कराएको सुनिन थाल्यो लामाले भने, ‘बस पल्टिएको रहेछ, स्थानीय सबै जुट्यौं, प्रहरीलाई खबर गर्‍यौं, उद्धार गर्‍यौं ।’ डिकमानले बस तीव्र गतिमा आएको र ब्रेक लगाउन नसक्दा ठूलो क्षति भएको हुन सक्ने बताए ।

    दुर्घटनामा १७ को मृत्यु भयो, २२ घाइते भए । एकै परिवारका ८ जना सदस्यको मृ,त्यु भएको छ । जसमा अधिकांश राजनको परिवारका छन् । राजनको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा उनको परिवारका ७९ वर्षीया हजुरआमा निर्मलामाया, ५५ वर्षीय बुबा कुमार, २८ वर्षीया श्रीमती मन्जु, ११ वर्षीय छोरा पुष्कर, ३० वर्षीय भाइ बुद्ध, २७ वर्षीय बुहारी कोपिला, ५० वर्षीय काका आकुर र ४३ वर्षीया काकी हेमाको मृत्यु भएको बनेपा–११ का वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए ।

    राजनका भान्जा १३ वर्षीय योगेशको भने बालमैत्री अस्पताल उपचार भइरहेको छ । वडाध्यक्ष थापाका अनुसार राजनका कान्छो काका, काकी, भतिजीको पनि अहिले उपचार चलिरहेको छ । ‘परिवारका अधिकांश सदस्यको दुर्घटनामा परी मृ,त्यु भएको छ,’ उनले भने, ‘शव जिम्मा लिनेसमेत छैनन्, राजनका दुई भाइ विदेशमा छन्, उनीहरू आएपछि मात्रै शव लिने कुरा भएको छ ,

    दु:र्घटनामा मृ,त्यु भएकाहरूको सबै सनाखत भइसकेको र शव परिवारलाई जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार, दुर्घटनामा परी १७ जना मृत्यु भएकामध्ये बुधबार ९ वटा शव मात्रै परिवारले जिम्मा लिएको छ ।

    दुर्घटनामा ललितपुर जिल्ला महांकाल–६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक), बेथानचोक–४ बस्ने वर्ष १९ को रविन तामाङ, बनेपा–११ बस्ने वर्ष ७९ की निर्मला तामाङ, बनेपा–११ बस्ने वर्ष २८ की मन्जु तामाङ, तेमाल–८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ, तेमाल–८ बस्ने वर्ष ९ का गुरुलक्ष्मण दास तामाङ, इन्द्रसरोवर–१ बस्ने वर्ष ६ की समीक्षा थिङ, मण्डनदेउपुर–१ बस्ने वर्ष ४१ की चेलीमाया तामाङ, बनेपा–१४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ, काभ्रे जिल्ला बनेपा–१४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ, बेथानचोक–५ बस्ने वर्ष २४ की मन्जु तामाङको मृत्यु भएको छ ।

    पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, बनेपा–११ का २२ वर्षीय राजकुमार तामाङ, बेथानचोककी ३३ वर्षीया नीरुमाया तामाङ, बनेपाका ३९ वर्षीय पेमा तामाङ, बनेपाकै २० वर्षीय सन्तबहादुर तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ, ३७ वर्षीय रवि तामाङ, ३२ वर्षीय विकास तामाङ, २०

    वर्षीय रूपक तामाङ, १९ वर्षीय निर्मल तामाङ, ४१ वर्षीय कविता तामाङ, पनौती–४ घर भएका सहचालक २८ वर्षीय सन्तोष चौलागाईं, बनेपा–११ घर भएका २९ वर्षीय देवराज तामाङ, बनेपा–११ कै ६ वर्षीया श्रोता तामाङ, बेथानचोक–५ का ३३ वर्षीय विजय वाइबाको जिल्लास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    त्यस्तै बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर, अन्दाजी ३ वर्षीय बालकको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
  • पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ दिन अघि

  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ दिन अघि

  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    ३ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    ३ दिन अघि

  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ५ दिन अघि

  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ६ दिन अघि

  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    ६ दिन अघि

  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    २ हफ्ता अघि

  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    २ हफ्ता अघि

  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution