• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
८ माघ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

११ घण्टा अघि
२

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१४ घण्टा अघि
३

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
४

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

३ दिन अघि
५

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

३ दिन अघि
६

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

३ दिन अघि
७

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

३ दिन अघि
८

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

५ दिन अघि
९

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१०

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि
११

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

१ हफ्ता अघि
१२

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    ११ घण्टा अघि
  • २

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १४ घण्टा अघि
  • ३

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ४

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ३ दिन अघि
  • ५

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ३ दिन अघि
  • ६

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ३ दिन अघि
  • ७

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ३ दिन अघि
  • ८

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ५ दिन अघि
  • ९

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ हफ्ता अघि
  • १०

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    १ हफ्ता अघि
  • देशभर वर्षाको सम्भावना, कोशी, बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान

    CB Nepal६ महिना अघि

    काठमाडौँ, साउन ६ —

    हाल देशभर मौनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेकाले आज देशका अधिकांश भू-भागमा बदली र वर्षा हुने देखिएको छ।

    दिउँसो :
    कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ।

    राति :
    देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। पुनः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

    सावधानी अपनाउनुहोला – भारी वर्षाका कारण पहिरो, बाढी र सवारी अवरोधको जोखिम पनि बढ्न सक्छ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
  • कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    ११ घण्टा अघि

  • २

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १४ घण्टा अघि

  • ३

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ४

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ३ दिन अघि

  • ५

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ३ दिन अघि

  • ६

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ३ दिन अघि

  • ७

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ३ दिन अघि

  • ८

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ५ दिन अघि

  • ९

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ हफ्ता अघि

  • १०

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    १ हफ्ता अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution