• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ दिन अघि
२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२ दिन अघि
३

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२ दिन अघि
४

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

६ दिन अघि
५

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

६ दिन अघि
६

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
७

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
८

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
९

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
१०

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
११

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि
१२

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ दिन अघि
  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २ दिन अघि
  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ६ दिन अघि
  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ६ दिन अघि
  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    १ हफ्ता अघि
  • पुस्तक बेचेर १६ करोड संकलन !

    CB Nepal५ महिना अघि

    वीरगन्ज, साउन ५ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महावीर पुनले आफ्नै आत्मकथामूलक पुस्तक बिक्री गरेर जम्मा गरेका १६ करोड ३५ लाख रुपैयाँले वीरगन्जको दशकौंदेखि बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याइएको छ।

    सन् २०२१ सालमा सोभियत संघको सहयोगमा स्थापना भएको वीरगन्ज कृषि औजार कारखाना २०५९ सालदेखि पूर्ण रूपमा बन्द थियो। त्यसपछिका दुई दशक सरकारले जिम्मा लिए पनि कारखाना संचालनमा ल्याउन आवश्यक ३० करोड रुपैयाँ छुट्याउन चासो नदिएपछि महावीरले २०८० सालको पुस महिनादेखि आत्मकथा पुस्तक बेचेर रकम जुटाउने अभियान थालेका हुन्।

    पुनले हालसम्म ४३ जिल्लामा २ लाख १८ हजार थान पुस्तक बेचेर उक्त रकम संकलन गरेका हुन्। प्रत्येक पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ। बाँकी रहेका ३४ जिल्लामा पनि पुग्ने योजना रहेको उनले बताएका छन्।

    सरकारको उदासीनता, महावीरको पहलकदमी

    २०७९ भदौ ३१ गते सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच कारखाना पुनः सञ्चालन गर्ने समझदारी भएको थियो। तर, अर्थ मन्त्रालयले संझौता अनुसार बजेट नछुट्याएपछि महावीर आफैं अगाडि सरेर देश दौडाहामा निस्किए।

    उनले संकलन गरेको रकमबाट कारखानामा आवश्यक मर्मत, उपकरण खरिद र जनशक्ति व्यवस्थापन गरिएको छ। कारखानामा अहिले धान रोप्ने र काट्ने, कोदो रोप्ने, माछा पालन, खेतको झारपात सफा गर्ने, आलु खन्ने, गोड्ने, धान काट्ने रिपर, गोबर पेल्ने उपकरण, सुक्खा घाँस काट्ने मेसिनजस्ता आधुनिक कृषि औजार उत्पादन हुँदै आएका छन्।

    भारत–चीनबाट आयात हुने उपकरण अब नेपालमै

    कारखानाले उत्पादन गरिरहेका उपकरणहरू पहिलोपटक नेपालमै बनेका हुन्। यी उपकरण पहिले भारत र चीनबाट आयात गरिन्थे। अहिले नेपालमै उत्पादन हुँदा कम मूल्यमा, बलियो गुणस्तरमा किसानले उपकरण पाउन थालेका छन्।

    कारखानाले हाल ५०० थान अर्डरसहित १०० भन्दा बढी ‘प्याडी विडर केज हिल’ उपकरण बिक्री गरिसकेको छ। यस्ता उपकरण खेतीमा श्रम, समय र लागत तीनवटै घटाउन सहयोगी साबित हुने केन्द्रले बताएको छ।

    अत्याधुनिक उपकरण चीनबाट

    केन्द्रले उत्पादन प्रक्रिया सरल बनाउने उद्देश्यले चीनबाट १८ लाखको लेजर वेल्डिङ मेसिन र ५० लाखको ‘सीएनसी फाइबर लेजर सिट कटिङ’ मेसिन आयात गरी कारखानामा जडान गरेको छ। यसले फलामे पातालाई सजिलै काट्न र वेल्डिङ गर्न सहयोग गर्छ।

    ३७ जनाको रोजगारी, प्राविधिक बलियो टिम

    कारखानामा हाल ३७ जना प्राविधिक जनशक्ति कार्यरत छन्, जसमा मेकानिकल, इलेक्ट्रिकल, औद्योगिक इन्जिनियर, ओभरसियर तथा फेब्रिकेटरहरू छन्।

    इन्जिनियर रितेश देवका अनुसार कारखानाको सम्पूर्ण सञ्चालन खर्च महावीर पुनले पुस्तक बेचेर संकलन गरेको रकमबाट नै व्यहोरेका छन्। उनले भने, “सरकारबाट नपाएको साथ जनताबाट पायौं। अहिले हामी आफैं उत्पादन गर्छौं, आफैं बिक्री गर्छौं।”

    हाम्रो निष्कर्ष: महावीर पुनको यो प्रयास केवल कृषि कारखाना ब्यूँताउने होइन, नेपालमै उत्पादन र आत्मनिर्भरताको सुरुवात पनि हो। जुन सरकारी उपेक्षाले बन्द थियो, त्यसलाई एकजनाको संकल्प र जनताको साथले फेरि चलायमान बनाएको छ।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ दिन अघि

  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २ दिन अघि

  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ६ दिन अघि

  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ६ दिन अघि

  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution