• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० फाल्गुन २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ दिन अघि
२

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

६ दिन अघि
३

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ हफ्ता अघि
४

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

२ हफ्ता अघि
५

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

२ हफ्ता अघि
८

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

२ हफ्ता अघि
९

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

३ हफ्ता अघि
१०

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

३ हफ्ता अघि
११

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

३ हफ्ता अघि
१२

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ महिना अघि

धेरै पढिएका

  • १

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ दिन अघि
  • २

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ६ दिन अघि
  • ३

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    १ हफ्ता अघि
  • ४

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    २ हफ्ता अघि
  • ५

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    २ हफ्ता अघि
  • ८

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    २ हफ्ता अघि
  • ९

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • १०

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ३ हफ्ता अघि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ

    CB Nepal१ महिना अघि

    काठमाण्डौ, २२ पुष । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन भाग्योदयकारी सिद्ध हुने देखिन्छ । विशेष योजनाका लागि गरिने छलफलमा तपाईंको प्रभाव–वर्चश्व रहनेछ । आरोग्यबल बढ्नेछ भने प्रसन्नता एवम् सुख-शान्ति रहनेछ । मनोरञ्जन-विलासमा आकर्षण बढ्ने देखिन्छ । मिठो भोजन मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्ने योग छ । वौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ । आरोग्यबल बढेपनि इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । दौडधुप वृद्धि हुनेछ । आजको दिन विवाद आदिदेखि सचेत रही आफ्नै बल-विवेकले काम गर्नु हितकर रहला । खर्च नियन्त्रणको लागि सजग रहनुपर्नेछ । विवेकको सही प्रयोगले आर्थिक विकासको नयाँ सम्भावना देखापर्नेछ । मित्रजनको साथ–सहयोगले आशा, आँट र उत्साह बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् । जोखिममा नपर्नु बेस हुनेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने अघि बढ्न सकिनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मयोगी भाव र कार्यव्यवहारका कारण यश वर्चश्वमा वृद्धि हुने समय छ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ भने साझेदारीको काम बन्ने योग छ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । प्रयासरत काम बन्नाले आँट–उत्साह बढ्नेछ । रसरागमा आकर्षण रहला । आरोग्यबल र प्रेमभाव वृद्धि हुनेछ । आफन्तजन समेतको साथ-सहयोगले पारिवारिक समस्याको समाधान मिल्ला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता पनि बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ । साहसिक कर्ममा रूचि बढ्ला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । रोकिएका काममा फेरि प्रयत्न गर्नु हितकर हुनेछ । विलासी क्रियाकलापमा आकर्षण रहनेछ । खर्च केही वृद्धि हुने योग छ, नियन्त्रणको प्रयास गर्नुहोला । कुनै पनि शारीरिक तथा आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षको सहयोग मिल्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । धनको आगमन भैरहनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । लगानीका साथै आयस्रोत पनि बढ्ला । यात्रागत कार्यमा सफलता मिल्ने योग छ । लेखन-प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यबल बढ्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नाले मनोकुलको काममा सफलता मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । खर्च र लगानी बढ्ने योग छ । धोखा हुने, ठगिने सम्भावना रहेकाोले सोचीविचारी काम गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद रस–विलासमा आकर्षण रहला ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ । विशेष कार्यमा उच्च व्यक्तित्वको सहयोग–समर्थन मिल्ने देखिन्छ । आत्मविश्वास वृद्धिका कारण शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तजनको सहयोग मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): बोली र व्यक्तित्वको प्रभाव बढ्ने समय भएपनि आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आर्थिक विषयको वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण रहेपनि समय अनुकुल नरहने देखिन्छ ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
  • धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ दिन अघि

  • २

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    ६ दिन अघि

  • ३

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    १ हफ्ता अघि

  • ४

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    २ हफ्ता अघि

  • ५

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ हफ्ता अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    २ हफ्ता अघि

  • ८

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • १०

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ३ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution