• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
९ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

२७ मिनेट अघि
२

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

१ घण्टा अघि
३

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

२२ घण्टा अघि
४

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१ दिन अघि
५

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
६

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

४ दिन अघि
७

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

४ दिन अघि
८

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

४ दिन अघि
९

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

४ दिन अघि
१०

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

६ दिन अघि
११

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    २७ मिनेट अघि
  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    १ घण्टा अघि
  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    २२ घण्टा अघि
  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १ दिन अघि
  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ४ दिन अघि
  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ४ दिन अघि
  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ४ दिन अघि
  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ४ दिन अघि
  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ६ दिन अघि
  • सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    CB Nepal२ हफ्ता अघि

    काठमाण्डौ, २४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता भएको छ । राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुग्नुभएको हो ।

    सभापति लामिछानेले कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा दुई पार्टीका अध्यक्षबीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

    मुलुकको राजनीतिक स्थिरता, समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवस्थाबारे छलफल भएको जनाइएको छ । राप्रपाले सोही दिन भृकुटीमण्डपमा गर्ने कार्यक्रमका लागि विभिन्न पार्टी नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरेको छ ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
  • राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    २७ मिनेट अघि

  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    १ घण्टा अघि

  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    २२ घण्टा अघि

  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १ दिन अघि

  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ४ दिन अघि

  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ४ दिन अघि

  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ४ दिन अघि

  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ४ दिन अघि

  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution