• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० फाल्गुन २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ दिन अघि
२

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

६ दिन अघि
३

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

१ हफ्ता अघि
४

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

२ हफ्ता अघि
५

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ हफ्ता अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

२ हफ्ता अघि
८

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

२ हफ्ता अघि
९

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

३ हफ्ता अघि
१०

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

३ हफ्ता अघि
११

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

३ हफ्ता अघि
१२

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ महिना अघि

धेरै पढिएका

  • १

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ दिन अघि
  • २

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    ६ दिन अघि
  • ३

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    १ हफ्ता अघि
  • ४

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    २ हफ्ता अघि
  • ५

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ हफ्ता अघि
  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    २ हफ्ता अघि
  • ८

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    २ हफ्ता अघि
  • ९

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • १०

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ३ हफ्ता अघि
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    CB Nepal१ महिना अघि

    काठमाडौं, २५ पुष । रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताएका छन् ।

    रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताएका हुन् । रास्वपालाई एउटा आरोप छ । रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन् । त्यसबाट माथि उठेर सु–संस्कृत बन्नुपर्ने छ, उनले भने।

    अहिले सुज–बुझका साथ अघि बढ्नुपर्ने समय आएको उनको भनाइ थियो । उनले निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भन्दै निर्वाचनको विकल्प निर्वाचन नै भएको बताए । चुनाव बिथोल्ने कुरा बन्द गर्नुहोला । बेथितिको अध्याय अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय निर्वाचन नै हो । चुनाव बिथोल्ने काम कही कतैबाट नगर्नुहोला ।

    रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति नगर्ने बताउँदै उनले सबैप्रति जिम्मेवार हुन कार्यकर्तालाई आग्रह गरे । सिङ्गो देश र पुस्ताको सपना पूरा गर्न रास्वपा बलियो बन्न आवश्यक रहेको उनको भनाइ थियो । व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने क्रममा आफूहरु रहेको उनले बताए ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानलमा आजै जोडिनुहोस् ! साथै बिहान होस् या सांझ भक्तिभावका भजनहरु पनि सुनेर आनन्द लिनुहोला

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
  • अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
  • धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ दिन अघि

  • २

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    ६ दिन अघि

  • ३

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    १ हफ्ता अघि

  • ४

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    २ हफ्ता अघि

  • ५

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ हफ्ता अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    २ हफ्ता अघि

  • ८

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • १०

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ३ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution