• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्यो, प्रधानमन्त्री प्रचण्डले अपांगता भएका रवि र अपेक्षालाई स्वास्थ्य बीमाको कार्ड हस्तान्तरण गरे

    CB Nepal२ साल अघि

    काठमाडौं,३ मंगसिर । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपा‌ंगता भएका रवि श्रेष्ठ र अपेक्षा तिमल्सिनालाई स्वास्थ्य बीमाको विद्युतीय कार्ड हस्तान्तरण गरेर कार्यक्रम सुरु गरेका हुन् ।

    ७१ हजार घर परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने महानगरको लक्ष्य छ । यसका लागि नागरिकको घर–घरमा पुग्ने गरी अभियान चलाइनेछ । वडाले सिफारिस गरेकाहरुलाई बीमा बोर्डले अभिमुखीकरण तालिम दिने र उनीहरुमार्फत २९ वटै वडामा बीमा दर्ता सुरु गर्ने योजना छ ।

    ‘हामीसँग भएको सबै घर परिवारलाई स्वास्थ्य बीमाको सेवा दिन्छौं’, मेयर चिरिबाबु महर्जनले भने, ‘स्वास्थ्य बीमालाई प्रोत्साहन गर्न आगामी वर्षको बजेटमा पनि राख्छौं ।’ बीमा बोर्डकी सूचना अधिकारी कँडेलका अनुसार ५ जनाको परिवारले बार्षिक ३ हजार ५०० रुपैयाँ बुझाएपछि स्वास्थ्य बीमामा दर्ता हुन पाइनेछ ।

    पाँच जना सदस्यलाई एक परिवार मानेर बीमा सेवा सुरु हुन्छ, त्यसपछि थप हुने हरेक सदस्य बराबर ७०० रुपैयाँ थप्नुपर्छ । मेयर महर्जनका अनुसार स्वास्थ्य बीमामा सहभागी हुँदा लाग्ने रकम बीमा गर्ने परिवारले नै तिर्नुपर्छ । बीमा कार्यक्रममा स्थायी बासिन्दासँगै अस्थायी बासिन्दा पनि सहभागी हुन सक्छन् ।

    बीमितका लागि प्राथमिक अस्पतालका रुपमा छयाबहालमा रहेको समाज कल्याण परिषद् भवनमा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले ओपिडी, ल्याब, फार्मेसी, एम्बुलेन्स लगायतको व्यवस्थापन गरेका छौं’, महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले भने, ‘१ फागुनदेखि पूण रुपमा सञ्चालनमा आउँछ ।’

    स्वास्थ्य केन्द्रमा प्रत्येक दिन एक जना विशेषज्ञ डाक्टर हुनेछन् । बार अनुसार फरक फरक रोगका विशेषज्ञ डाक्टर उपलब्ध हुनेछन् । ‘बीमित सेवाग्राहीका लागि प्राथमिक उपचार सेवा स्वास्थ्य केन्द्रमा उपलब्ध हुन्छ’, उनले अगाडि भने, ‘यहाँ उपचार हुन नसके आवश्यकता अनुसार रिफर गरिन्छ ।’

    स्वास्थ्य बीमा के–के पाइन्छ सुविधा ? बीमा बोर्डकी सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमामा सहभागी हरेक परिवारले बर्षमा एक लाख रुपैयाँसम्म सरकारले तोकेको स्वास्थ्य उपचार सुविधा पाउँछ । ५ जनाभन्दा बढी सदस्य भएमा प्रत्येक सदस्य थप हुँदा २० हजार सुविधा रकम थपिन्छ । र, बर्षमा अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने छ ।

    बीमा बोर्डका अनुसार यो कार्यक्रममा साना किसिमका शल्यक्रिया समावेश हुन्छ । एक्स–रे, ईसीजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, लगायत ल्याब सेवाहरु उपलब्ध हुन्छन् । स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत औषधि निःशुल्क प्राप्त गर्न सकिन्छ भने, क्याबिन बाहेकको बेडका लागि शुल्क लाग्दैन ।

    ७५० स्थानीय तहमा पुग्यो, काठमाडौंमा बाँकी ललितपुर महानगरपालिका थपिएसँगै स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने स्थानीय तहको संख्या ७५० पुगेको छ । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बाहेक सबै स्थानीय तहमा स्वास्थ्य बीमा सुरु भएको स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

    १ जेठ २०७३ बाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा हाल देशभरका ७४ लाख जना बीमित छन् । ‘स्वास्थ्य बीमाका सक्रिय लाभग्राही भने करिब ४७ लाख छन्’, उनले भनिन्, ‘पहिलो चरणमा बीमा गरेर नवीकरण नगर्ने धेरै हुँदा सक्रिय लाभग्राही बीमितको संख्याको तुलनामा निकै कम भएको हो ।’

    उपत्यकामा स्वास्थ्य बीमा कार्यक्रम ढिलो सुरु हुनुमा स्थानीय तहकै समस्या बोर्डले देखाएको छ । ‘स्वास्थ्य बीमा सुरु गर्नेको महत्वपूर्ण शर्तको रुपमा प्रथम सेवा बिन्दु एक हुन्छ । प्रथम सेवा बिन्दुलाई नै दिगो र भरपर्दो बनाउने जिम्मा स्थानीय तहकै हुन्छ’, कँडेलले भनिन्, ‘उपत्यकाका स्थानीय तहले प्रथम सेवा बिन्दु समयमै तोक्न नसक्दा स्वास्थ्य बीमा सुरु नभएको हो ।’

    बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सुरुमा बीमालेख भर्ने बेला स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु भनेर तोकिएका सेवा प्रदायक एउटा मात्र छनौट गर्नुपर्नेछ । उक्त सेवा प्रदायक स्थानीय तहले तोकेर र सम्बन्धित स्वास्थ्य केन्द्रले स्वीकार गरेको हुनुपर्छ । बोर्डका अनुसार विमितले अस्वस्थ हुँदा प्रथम सेवा विन्दुका रुपमा छनौट गरेको सेवा प्रदायकबाट पहिलो स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ ।

    आकस्मिकको हकमा सरकारले तोकेको अस्पतालहरुमा सुविधा लागु हुन्छ भने रिफर गरेको बिरामीका लागि प्रथम विन्दु तोकिएको केन्द्रले सिफारिस गर्नुपर्ने हुन्छ । ठूला शहरमा केन्द्रीय अस्पताल धेरै छन् । स्थानीय तहले पनि केन्द्रीय अस्पताललाई प्रथम विन्दु तोक्न चाहन्छन् । तर रिफरका बिरामीको चाप हुने भएकाले अस्पतालले मान्दैनन् । त्यही कारण ढिला भएको अधिकारीहरु बताउँछन् ।

    ललितपुरका मेयर महर्जन पनि प्रथम विन्दुको सेवा केन्द्रको कारण ढिला भएको स्वीकार गर्छन् । ‘यहाँ निजी र केन्द्रीय अस्पतालमा सम्भव नभएपछि स्वास्थ्य प्रवद्र्धन केन्द्र बनाएर प्रथम विन्दु व्यवस्थापन गर्न लाग्दा समय लाग्यो’, उनले भने ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution