• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

१ दिन अघि
२

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

१ दिन अघि
३

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

१ दिन अघि
४

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

२ दिन अघि
५

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

२ दिन अघि
६

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

३ दिन अघि
७

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

३ दिन अघि
८

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

४ दिन अघि
९

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

६ दिन अघि
१०

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

६ दिन अघि
११

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

६ दिन अघि
१२

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

६ दिन अघि

धेरै पढिएका

  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    १ दिन अघि
  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

    १ दिन अघि
  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

    १ दिन अघि
  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    २ दिन अघि
  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    २ दिन अघि
  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    ३ दिन अघि
  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    ३ दिन अघि
  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    ४ दिन अघि
  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ६ दिन अघि
  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ६ दिन अघि
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    CB Nepal५ महिना अघि

    रौतहट । रौतहटको गौर–सिरसिया सडक खण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटमा आइतबार बिहान सुटकेसभित्र महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव २६ वर्षीया रुबीकुमारी साहको भएको पुष्टि भएको छ ।

    शनिबार साँझ करिब ६ बजे डेराबाट बजारतर्फ निस्किएका रुबीले आमासँग गरेको अन्तिम फोनमा ‘बजारबाट केही ल्याउँ ?’ भनेर सोधेका थिए । तर त्यो नै आमा–छोरीबीचको अन्तिम संवाद बन्यो । राति घर फर्किन नआएकी रुबी आइतबार बिहान सुटकेसभित्र मृत अवस्थामा भेटिएकी हुन् ।

    प्रहरीका अनुसार ठूलो नीलो सुटकेस बाहिरैबाट डोरीले बाँधिएको अवस्थामा सडक किनारमा भेटिएको थियो । विस्फोटक वा अन्य खतरनाक वस्तु हुनसक्ने आशंकामा रातभर सुरक्षित राखिएको सुटकेसलाई बिहान खोल्दा प्रहरी नै अचम्मित बनाउने दृश्य भेटियो—भित्र रुबीको शव खुम्च्याएर पट्याइएको अवस्थामा थियो ।

    हत्या गरेर योजनाबद्ध ढंगले सुटकेसमा प्याक गरी सडकमा फालिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । शवमा टुक्रा गरिएको वा ठूला चोटपटक भने देखिएको छैन ।

    रुबी भारतको मुजफ्फरपुरका शिव सागर साहसँग विवाह गरेर रौतहटमै डेरा लिएर बस्दै आएकी थिइन् । आमासँगै ४ वर्षका छोराको पढाइका लागि डेरा बस्दै आएकी उनको शव भेटिएको स्थान डेराबाट करिब ५ किलोमिटर टाढा र नेपाल–भारत सीमासम्म उस्तै दूरीमा पर्छ । यसैले प्रहरीले “भारततर्फ लगेर हत्या गरेर नेपालतिर शव फ्यालिएको” हुनसक्ने angle मा अनुसन्धान अघि बढाएको छ ।

    शवसँगै उनका कपडा भेटिए पनि मोबाइल भने भेटिएको छैन । मोबाइल हत्यारा लिएर गएको वा नष्ट गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मोबाइल लोकेशन गौर आसपासमै देखिएको भए पनि त्यसपछि अफ भएको प्रहरीले जनाएको छ ।

    अहिले प्रहरीले वरपरका सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान अघि बढाएको छ । सुटकेस को हो, कहाँबाट ल्याइएको हो भन्नेबारे पनि सूक्ष्म ढंगले अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चर्तुवेदीले बताएका छन् ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
  • बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
  • जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    १ दिन अघि

  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
    १ दिन अघि

  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
    १ दिन अघि

  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    २ दिन अघि

  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    २ दिन अघि

  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    ३ दिन अघि

  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    ३ दिन अघि

  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    ४ दिन अघि

  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ६ दिन अघि

  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution