• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    CB Nepal५ महिना अघि

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    आज भाद्र शुक्लपक्षको पञ्चमी तिथि (१५:५४ बजेपछि षष्ठी), चित्रा नक्षत्र (८:१५ बजेपछि स्वाती), चन्द्रराशि तुला।

    आजको दिनले कतिपय राशिलाई नयाँ अवसर, खुशी र सफलता ल्याउनेछ भने केही राशिले चुनौती, खर्च र असमझदारी सामना गर्नुपर्नेछ। प्रेम, व्यापार, परिवार र स्वास्थ्य सम्बन्धी अवस्थाले मिश्रित नतिजा दिनेछन्।

    मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रियजनसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। घुमफिर र मनोरञ्जनका लागि राम्रो समय छ। साथीभाइको सहयोग प्राप्त हुनेछ भने टाढिएका मित्रहरू नजिकिन सक्छन्। आम्दानी बढ्ने सम्भावना छ। व्यवसायिक यात्राले लाभ दिलाउनेछ।

    वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    मिहिनेत गर्नेहरूको पक्षमा समय छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। अरूको ईर्ष्या र द्वेष हराउँदै जानेछ। स्वास्थ्य बलियो रहन्छ भने व्यापार र आर्थिक लाभमा वृद्धि हुनेछ। आत्मविश्वासले कामलाई सफल बनाउन सहयोग पुर्‍याउनेछ।

    मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
    सम्झौता गर्नुपर्ने भए पनि दीर्घकालीन लाभ हुनेछ। अध्ययन र बौद्धिक प्रतिस्पर्धामा सफलता पाइनेछ। लगनशीलताले परिस्थिति बदल्नेछ। मेहनतले नयाँ फाइदाका स्रोत पहिल्याउन सकिनेछ।

    कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कामको अवसर आए पनि तत्काल नतिजा हात नपर्न सक्छ। अरूले दिएको आश्वासनमा भरोसा नगर्नुहोस्। साथीभाइसँग असमझदारी बढ्न सक्छ। अरूको भर नपरी आफ्नै प्रयासमा काम गर्नुपर्छ।

    सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    योजना बनाएर अघि बढ्दा ठूलो फाइदा हुनेछ। प्रतिस्पर्धामा अरूलाई पछि पार्ने अवसर छ। व्यापारमा धनलाभ हुनेछ। सेवामूलक काम र सहयोगी साथीहरूको कारण सामाजिक प्रतिष्ठा बढ्नेछ।

    कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आत्तिने बानीले समस्या बढाउन सक्छ। खर्च बढ्ने सम्भावना छ। दिइएको वचन पूरा गर्न नसक्दा आलोचना हुन सक्छ। बुद्धि र धैर्य प्रयोग गरे भने परिस्थिति सुधारिनेछ। शुभचिन्तकहरूको सहयोग पाइनेछ।

    तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    परिवारसँग भेटघाट, रमाइलो जमघट र स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। पहिरन र उपहारले मन प्रसन्न हुनेछ। रचनात्मक कामले धन आर्जन गर्ने सम्भावना छ।

    वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अवसरका लागि बढी दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्चले अर्थ संकट ल्याउन सक्छ। अरूको दबाबमा अप्रिय काम गर्नुपर्ने हुन सक्छ। अध्ययनमा पछि परिने सम्भावना छ। तर, यात्राको सम्भावना प्रबल छ।

    धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आयस्रोत बढ्नेछ। सानो कामले पनि राम्रो आम्दानी दिनेछ। व्यापारमा फड्को मार्ने समय हो। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा फाइदा प्राप्त हुनेछ। जिम्मेवारी बढ्ने सम्भावना छ।

    मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सामाजिक र प्रतिष्ठित कामबाट मान्यता पाइनेछ। भूमि, घर–जग्गा र सवारी–साधन सम्बन्धी लाभ मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहयोग पाइने सम्भावना छ। जीवनशैलीमा सकारात्मक परिवर्तन हुनेछ।

    कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
    स्वास्थ्य अलि कमजोर भए पनि सामाजिक, धार्मिक र परोपकारी काममा लाग्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ।

    मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    चुनौतीलाई अवसरमा बदल्ने समय हो। काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले सताउन सक्छ। अध्ययन र नयाँ ज्ञान खोज्ने अवसर मिल्नेछ। लगनशीलता र धैर्य आवश्यक छ।

    नोट: राशिफल सामान्य मार्गदर्शन मात्र हो। विश्वास र आत्मविश्वासका साथ अघि बढेमा सफलता अवश्य पाइनेछ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
  • भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ
  • आज करुणाकिखानी जगदम्बा माता भगवतीको दर्शन गरेर, आफ़्नो भाग्य राशिफल हेर्नुहोस, यी राशिको भाग्य चम्किने
  • आज भगवान राधामाधवलाइ दर्शन गरि राशिफल हेर्नुहोस, यी राशिका लागि आजको दिन सुखद रहने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution