• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • एलियनको भेषमा मानिस देखिनुको यस्तो रहस्य खुल्यो, पुरा पढ्नुहोस

    CB Nepal२ साल अघि

    काठमाडौँ,३ पुष । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट-२०२३’ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ देखि ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नाराका साथ अहिलेसम्मकै ठुलो अफर सार्वजनिक गरेको हो ।

    सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा केही व्यक्तिहरू पठाओको लोगो अङ्कित कपडा र झोलासहित काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा देखिएका छन् । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ ।

    एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो । सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू रहेको पठाओकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् ।

    कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट हुने जनाएको छ । पठाओ सुपरफेस्ट यसअघि आयोजना भएको पठाओ फुड फेस्ट २०२३ भन्दा पनि भव्य हुने हमालले बताइन् । यस फेस्टमा १ प्लेटमा २० वटा मःम, फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा मःम फ्री, एक रुपैयाँमै पिज्जा, बर्गर, मःम बिर्यानी र आलु दममा रम फ्री लगायत सोच्नै नसकिने अफरहरू राखिएको हमालले जानकारी दिइन् ।

    उनका अनुसार, अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेस्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा निःशुल्क डेलिभरीको सुविधा समेत दिइएको छ ।

    ग्राहकहरूलाई उपहारै उपहार पठाओले सुपरफेस्टमा उपभोक्ताहरूका लागि पुरस्कार नै पुरस्कारको व्यवस्था गरेको छ । कम्पनीका अनुसार ग्राहकले हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड पाउनेछन् । जसमा हरेकले केही न केही पुरस्कार जित्ने निश्चित हुने हमालले बताइन् ।

    ग्राहकहरूले टेली डाइरेक्टको एमआई फोन, रेड्मी नोट १२, रेड्मी बड्स लगायतको खरिदमा छुट पाउनेछन् । सेवाग्राहीले चन्द्रागिरीबाट चल्ने बाबु एड्भेञ्चरको प्याराग्लाइडिङमा १००० रुपैयाँ तथा धुलिखेल जिपलाइनको तर्फबाट १२०० रुपैयाँको नगद भौचर प्राप्त गर्न सक्ने हमालले जानकारी दिइन् ।

    यस्तै वाशिङ मेसिन, भ्याकुम क्लिनर, माईक्रोवेभ ओभन, रेफ्रीजेरेटर, राइस कुकर जस्ता हिटाचीका उत्पादनहरू खरिद गर्दा ग्राहकहरूलाई २५ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ । यस्तै डिशहोम टिमीमा एक महिनाको रिचार्ज कार्ड निःशुल्क दिइनुका साथै ुडिश होम गोुमा ३ महिनाको सब्सक्रिप्सन निःशुल्क ग्राहकले पाउनेछन् ।

    कम्पनीका अनुसार, डिशहोम इन्टरनेटमा नयाँ सब्सक्राइबरहरूलाई ६ महिनाको इन्टरनेट सब्सक्रिप्सन निस्शुल्क दिइनेछ । साथै ११० एमबिपिएस र २१० एमबिपिएसको इन्टरनेट प्याकेजहरूमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

    यसबाहेक स्क्र्याच कार्डमा यति एअरलायन्सको फ्लाइट बुकिङमा २०० रुपैयाँ छुट, दराज एपमार्फत सामान खरिदमा १०० रुपैयाँसम्मको १० प्रतिशत छुट, इना सेन्टरबाट हरेक हप्ता एक जनालाई अफनान प्रफ्युम र सबै प्रफ्युमहरूको खरिदमा एक हजार रुपैयाँ छुट पाइनेछ ।

    सुपरफेस्टमा सहभागी हुने ग्राहकहरुले डोल्पो गियरका उत्पादन खरिदमा २० प्रतिशत छुटका साथै डोल्पो गोर्टेक्स फर ज्याकेट जित्ने मौका समेत पाउनेछन् । कम्पनीका अनुसार, न्युम्युको उत्पादनहरूको खरिदमा १५ प्रतिशतसम्मको छुट भौचरसमेत ग्राहकहरूले पाउन सक्नेछन् ।

    कम्पनीका अनुसार, सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जित्नेछन् । कम्पनीले जति धेरै अर्डर गर्‍यो उति धेरै पुरस्कार जित्ने अवसर रहेको जनाएको छ ।

    साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेतालाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी प्रदान गरिने हमालले जानकारी दिइन् ।२१ दिनसम्म चल्ने यस क्याम्पेनमा टेली डाइरेक्ट, माछापुच्छ्रे बैंक, एभरेष्ट इन्स्योरेन्स, प्याङ्क बाइक्स, डिशहोम, दराज, डोल्पो गियर्स, इना सेन्टर,। यति एअरलायन्स, धुलिखेल जिपलाइन, बाबु एड्भेञ्चर्सको चन्द्रागिरी प्याराग्लाइडिङ र न्युम्यु कम्पनीहरूसँग सहकार्य गरिएको पठाओले जनाएको छ । पठाओको यस सुपरफेस्ट पुस २५ गते सकिनेछ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution