• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१ जेष्ठ २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

४ मिनेट अघि
२

मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

२ घण्टा अघि
३

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

२ घण्टा अघि
४

सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

३ दिन अघि
५

अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

३ दिन अघि
६

कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

३ दिन अघि
७

१२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१ हफ्ता अघि
८

आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

१ हफ्ता अघि
९

चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

१ हफ्ता अघि
१०

घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

१ हफ्ता अघि
११

करुणाकि देवी ,पाथीभरामातालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

१ हफ्ता अघि
१२

तिर्ने पैसा नभए श्रीमतीलाई एक महिनासम्म आफूकहाँ राख भनेपछि घाँटी थिचेर हत्या

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत

    ४ मिनेट अघि
  • २

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प

    २ घण्टा अघि
  • ३

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति

    २ घण्टा अघि
  • ४

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    ३ दिन अघि
  • ५

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्

    ३ दिन अघि
  • ६

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’

    ३ दिन अघि
  • ७

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

    १ हफ्ता अघि
  • ८

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो

    १ हफ्ता अघि
  • ९

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो

    १ हफ्ता अघि
  • १०

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे

    १ हफ्ता अघि
  • ७५ किलोको खशिले १० हजार पुरस्कार, जित्दा सबै अचम्ममा परे |

    CB Nepal१ साल अघि

    पोखरा । पोखरा २८ सौर्यकी डिलु खनालले बाख्रा पालेर पुरस्कार पाउँला भन्ने कहिल्यै सोचेकी थिइनन् । उनको खोरमा भएको खसीले मंगलबार १० हजार पुरस्कार जितेको छ । दसैँको अवसरमा पोखरा महानगरले सौर्यमा खसीबोका प्रदर्शनी र बिक्री कार्यक्रम गरेको थियो ।

    डिलुले पालेको खसी गाउँभरिमै सबैभन्दा अब्बल साबित भयो । उक्त खसी ३० धार्नी अर्थात ७५ किलोको थियो । पोखरा २८ सौर्यमा मंगलबार किसानले पालेका खसीबोकाको प्रदर्शनी र बिक्री गरिएको हो । यो वर्ष १ सय ७५ खसीबोका किसानले बजारमा प्रदर्शनीका लागि ल्याएका थिए ।

    पोखराले सौर्य क्षेत्रमा बाख्रा पकेट कार्यक्रम चलाएको छ । पकेट कार्यक्रम सञ्चालन भएपछि अहिले त्यस क्षेत्रमा किसानहरु बाख्रापालनमा आकर्षित भएका पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    स्थानीय प्रकाश रमण अधिकारी दोस्रो, बुद्धीबहादुर तिम्सिना तेस्रो र नारायण लामिछाने सान्त्वना भए । उनीहरुलाई नगद १० हजार, ८, ६ र ४ हजार पुरस्कार दिइएको छ । प्रदर्शनीमा एकै घरबाट ५ भन्दा बढी खसीबोका ल्याउनेलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

    १२ जना त्यस्ता किसानलाई जनही २ हजारका दरले प्रोत्साहन रकम दिइएको हो । खसीबोका ल्याउने सबै किसानले नगद १ हजार पाएका छन् । सर्वोत्कृष्ट भएकी किसान डिलुले ४३ वटा बाख्रा पालेकी छिन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पोखरा महानगर र वडा कार्यालयको समन्वयमा खसीबोका प्रदर्शनी गरिएको उनले बताए ।

    ‘किसानलाई किसानी पेसामा टिकाइराख्न यस्ता मेलाले राम्रो टेवा पुग्छ । उहाँहरुले हुर्काउनुभएको खसीबोका प्रदर्शन गरेर पुरस्कृत गर्ने कामको थालनी गरेका हौँ,’ उनले भने । मंगलबार प्रदर्शनीसँगै ६० वटा खसीबोका बिक्री समेत भएको छ ।

    कार्यक्रममा मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति सम्भव नहुने भएकोले पोखरा महानगरले किसानलाई उत्साही बनाउने कार्यक्रममा जोड दिएको बताए । उनले अर्को वर्षदेखि पोखराभरिका किसानका खसी बोका प्रदर्शनी केन्द्रमा प्रदर्शनका लागि व्यवस्था मिलाइने बताए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
  • मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
  • रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
  • सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई नगरपालिकामा नगरप्रमुख आइतमान तामाङद्वारा भब्य स्वागत
    ४ मिनेट अघि

  • २

    मेरो सबैभन्दा ठूलो उद्देश्य शान्त र मेहनती मानिसहरूलाई एकताबद्ध गर्ने : अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प
    २ घण्टा अघि

  • ३

    रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतद्वारा अनुमति
    २ घण्टा अघि

  • ४

    सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता
    ३ दिन अघि

  • ५

    अब गर्मी याममा स्फुर्त तथा स्वस्थ रहन के – के गर्ने त ? यता हेर्नुहोस्
    ३ दिन अघि

  • ६

    कांग्रेस एमालेसहितको गठबन्धन सरकार आफ्नै कुकर्मको बोझले ढल्ने छ : अध्यक्ष ‘प्रचण्ड’
    ३ दिन अघि

  • ७

    १२ औं म्यूजिक खबर म्युजिक अवार्ड –– ०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
    १ हफ्ता अघि

  • ८

    आतङ्ककारी हमलाको प्रतिकारमा भारतले पाकिस्तान नियन्त्रित स्थानमा मिसाइल प्रहार गर्यो
    १ हफ्ता अघि

  • ९

    चिप्लिएर लड्दा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाईते, अहिले अवस्था यस्तो
    १ हफ्ता अघि

  • १०

    घरायसी झगडामा श्रीमतीको हत्या गरेपछि, आफूले पनि आत्महत्या गरे
    १ हफ्ता अघि

  • अन्य सबै
    ८ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution