• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • चाडपर्व लक्षित सुरक्षा योजना’ नाकामा कुकुरसहितको सुरक्षा गस्ती, साढे ७ हजार प्रहरी परिचालन ।

    CB Nepal२ साल अघि

    काठमाण्डौ, ४ कार्तिक । दसैँको फूलपाती भित्र्याइसकिएको छ । आज हिन्दु नेपालीहरूले धूमधामका साथ दसैँका लागि फूलपाती भित्र्याएको हो । चाडबाडमा आम नेपाली खुसी साटासाट गर्दै रमाइरहँदा प्रहरी भने चोरी, डकैती र लुटपाट बढ्न सक्ने भन्दै सतर्क भएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरि ‘चाडपर्व लक्षित सुरक्षा योजना’ लागू गरेको जनाएको छ । चाडपर्वको समयमा धेरै भिडभाड हुने, धेरै मानिसहरू आफ्नो घर छोडेर आफन्तकोमा जाने तथा बजार पसलमा भिडभाड बढ्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर लागू गरेको हो ।

    चाडबाडको समयमा बढी मात्रामा चोरी, लुटपाट, आपराधिक क्रियाकलाप, जबरजस्ती चन्दा सङ्कलन, सवारी दुर्घटना, यात्रुलाई हैरानी, यात्रु तथा उपभोक्ता ठगिने, तस्करी जस्ता घटना हुनसक्ने प्रहरीको आङ्कलन छ । प्रहरीले सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान, मठ मन्दिर,।

    गुम्बा रहेको स्थान, वित्तीय संस्था, आर्थिक कारोबार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार (किनबेच) हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ति रहेका स्थान, नाका, होटेल, गेस्ट हाउस तथा रेस्टुरेन्ट, नियमित आपराधिक गतिविधि हुने स्थान,।

    राजमार्ग तथा ग्रामीण बस्ती र भिआइपीको मुभमेन्ट हुने स्थानमा बढी अपराध हुन सक्ने भन्दै त्यहाँ सुरक्षा सतर्कता र निगरानी बढाएको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले सम्भावित आपराधिक घटना तथा गतिविधिको पूर्व पहिचान गरी त्यसै अनुरूप सुरक्षा रणनीति अपनाइएको बताए ।

    सम्भावित गतिविधि तथा घटना नियन्त्रण गर्न र यात्रुलाई तत्कालै सुरक्षा दिन प्रहरी सचेत र तयारी अवस्थामा छ,’ उनले भने, ‘चाडपर्वका बेला सुरक्षा प्रक्रिया प्रभावकारी बनाउन अन्य बेलामा भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरेका छौँ ।’

    कोशी प्रदेशका सबै जिल्लामा गरेर ७ हजार ५ सय ५६ प्रहरी परिचालन गरिएको उनले बताए । धेरै भीड हुने तथा यात्रुको धेरै आवागमन हुने कोशी प्रदेशको २८ स्थानमा ‘यात्रु सहायता कक्ष’ को स्थापना गरिएको छ । यात्रु सहायता कक्षमा २४ सै घण्टा प्रहरी उपलब्ध हुने बताइएको छ । समस्यामा परेको कुनै पनि यात्रुले प्रहरीको सहयोग लिन सक्ने प्रहरीले जनाएको छ ।

    ‘गल्लीमा प्रहरीमा नपुग्ने र त्यस्ता ठाउँमा अपराध हुने गरेकाले पैदल गस्तीको व्यवस्था गरिएको र टोलीले मोटरसाइकल, साइकलसमेत जान नसक्ने गल्लीमा गस्ती गर्नेछन्’, डिआइजी बास्तोलाले भने । बर्दीका प्रहरी देखेपछि आपराधिक गतिविधि गर्ने व्यक्ति भाग्न सक्ने भन्दै प्रहरीले सादा पोशाकका प्रहरी पनि उल्लेख्य परिचालन गरेको छ ।

    अपराध भइहाले पनि अपराधी उम्कन नदिन एम्बुसिङ र निगरानी गरी विशेष सर्चको व्यवस्था गरिएको छ । स्ट्राइकिङ टोली पनि गठन गरिएको उनले बताए । जसले चोरी, डकैती र कुनै पनि अपराध भएको खबर पाउनासाथ घटनास्थल पुग्नेछ । हतियारसहितका क्विक रेस्पोन्स टिम (क्युआरटी) बनाइएको छ । झैझगडा, लुटपाट जस्ता अपराध भएको खबर पाउनासाथ हतियारसहितको क्युआरटी टिम घटनास्थल पुग्ने व्यवस्था मिलाइएको बताइएको छ ।

    यता, विराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरेको छ । ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सीमावर्ती इलाकामा तालिम प्राप्त कुकुरसहित थप कडाइका साथ चेकजाँच सुरु गरिएको डिआइजी बास्तोलाले बताए ।

    नाकाबाट भित्रिने र बाहिरिने क्रममा कुकुर गस्तीमार्फत कडा जाँच गरिने प्रहरीले जनाएको छ । तिहारमा पटका भित्रिन सक्ने भएकाले नाकामा थप कडाइ आवश्यक परेको प्रहरीले जनाएको छ । यसबाहेक प्रदेश राजधानी विराटनगरका अन्य ठाउँमा पनि आवश्यकता अनुसार कुकर परिचालन गरिनेछ ।

    कुकुर परिचालनका लागि प्रहरी टोली पनि बनाइएको छ । चाडपर्वको बेला सरकारी कार्यालय बन्द हुने भए पनि अपराध गर्ने सरकारी कार्यालय निसाना बनाउन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरी सचेत छ । महत्त्वपूर्ण सरकारी कागजात, सरकारी सम्पत्ति लगायतको सुरक्षामा पनि प्रहरी टोली परिचालन गरिने भएको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution