• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ दिन अघि
२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२ दिन अघि
३

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२ दिन अघि
४

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

६ दिन अघि
५

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

६ दिन अघि
६

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
७

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
८

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
९

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
१०

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
११

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि
१२

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ दिन अघि
  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २ दिन अघि
  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ६ दिन अघि
  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ६ दिन अघि
  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    १ हफ्ता अघि
  • जयजय करुणादेवी, संकटहरणी नमोस्तुते : आज दयाकीखानि मातापाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस

    CB Nepal१ साल अघि

    काठमाण्डौ,१४ असार । आज दयाकीखानि मातापाथिभराको दर्शन गरि, राशिफल हेर्नुहोस । सर्वदु;खहरेदेवी :पाथीभरा नमोस्तुते, जयजय करुणादेवी, संकटहरणी नमोस्तुते माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल, पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,।

    परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्वन्धमा नयाँपनको विकास हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलिले आफैलाई घाटा लाग्न सक्छ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनमा प्रविधिको प्रयोग गरि पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । तरपनि तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्वपूर्र्ण उपलव्धी हासिल गर्न सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनी ध्यान जानेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकै हरुबाट धोका हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    पारिवारिक माहोलमा दिन वित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्वन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    स्वास्थ्यले साथ दिने हुदा शाहसिलो काम गर्न सकिनेछ । प्रविधिको प्रयोग गर्नाले अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउँनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउँनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ दिन अघि

  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २ दिन अघि

  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ६ दिन अघि

  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ६ दिन अघि

  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution