काठमाण्डौ, १७ असार । नगर प्रमुख श्री आइतमान तामाङज्यूले शैक्षिक सुधारकाे स्पष्ट कार्य याेजना ल्याउन शिक्षकहरुलाई निर्देशन दिनुभएकाे छ । मेलम्ची नगरपालिकामा आयाेजित एकीकृत विद्यालय परियाेजना अन्तर्गत विद्यालय सराेकारवालाहरुका लागि क्षमता विकास कार्यशालाकाे समापन गर्दै प्रमुख तामाङले आबश्यक तयारीका साथ कक्षा काेठामा जान शिक्षकलाई निर्देशन दिनुभएकाे हाे । विकासका लागि एकताले आयाेजना गरेकाे कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अशाेककुमार भट्टराई , शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथाेकी लगायत सहभागी हुनुहुन्थ्यो ।
नगर प्रमुख श्री आइतमान तामाङज्यूले शैक्षिक सुधारकाे स्पष्ट कार्य याेजना ल्याउन शिक्षकहरुलाई निर्देशन दिनुभएकाे छ । मेलम्ची नगरपालिकामा आयाेजित एकीकृत विद्यालय परियाेजना अन्तर्गत विद्यालय सराेकारवालाहरुका लागि क्षमता विकास कार्यशालाकाे समापन गर्दै प्रमुख तामाङले आबश्यक तयारीका साथ कक्षा काेठामा जान शिक्षकलाई निर्देशन दिनुभएकाे हाे । विकासका लागि एकताले आयाेजना गरेकाे कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अशाेककुमार भट्टराई , शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथाेकी लगायत सहभागी हुनुहुन्थ्यो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution