• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
४ फाल्गुन २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

२ दिन अघि
२

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

२ दिन अघि
३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

३ दिन अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

३ दिन अघि
५

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

५ दिन अघि
६

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

६ दिन अघि
७

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

६ दिन अघि
८

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

२ हफ्ता अघि
९

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

२ हफ्ता अघि
१०

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

२ हफ्ता अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    २ दिन अघि
  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    २ दिन अघि
  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    ३ दिन अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    ३ दिन अघि
  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    ५ दिन अघि
  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ६ दिन अघि
  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    ६ दिन अघि
  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    २ हफ्ता अघि
  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    २ हफ्ता अघि
  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    २ हफ्ता अघि
  • काव्य म्युजिक अवार्डमा सर्वोत्कृष्ट मोडल अफ द इयर अवार्ड, चितवनका मोडल कलाकार देव आर एनलाई

    CB Nepal१ साल अघि

    काठमाण्डौ, २४ असार । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो ।

    काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथीले दिप प्रजोलन गरेर सुरु गरेका थिए ।थुप्रै विधा समाबेश गरिएको कार्यक्रममा १६ विधालाई गोलाप्रथा द्वारा अवार्ड प्रदान गरिएको हो । बाँकी जुरी र पब्लिक च्वाइस अवार्ड थिए ।

    उक्त अवार्डमा चितवनका बहुप्रतिभाकाधनि मोडल/ कलाकार देव आर एनले सर्वोत्कृष्ट मोडल अफ द इयर अवार्ड,हात परेका थिए,बिगत एक दशक भन्दा लामो समदेखि निरन्तर नेपाली गीत संगीतमा अभिनय कला प्रस्तुत गर्दै आफुलाई निखार्दै आएका देवले दुई दर्जन भन्दा बढी नेपाली गीतहरुमा अभिनय गरि सकेका छन् ।

    अहिलेको पुस्तामा लोकप्रिय मोडल देव को अभिनय रहेको गीत (मागी बिहे कि भागि बिहे) बोलको गीतको भिडियो पनि भर्खर सार्वजनिक भएको छ । उक्त गीतको भिडियो बजारमा राम्रै चर्चा कमाएको छ। मिठो बोल्ने सबै संग साथीत्व भाव राख्ने यस्ता मोडल कलाकार देवलाई हाम्रो तर्फ बाट अवार्ड बिजेता भएकोमा हार्दिक बधाई,आगामी दिन अझै उन्नती प्रगतीमयहोस ।

    काव्य म्युजिक अवार्ड २०८१ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन “अमर” ज्यु लाई सम्मान गरिएको छ । अन्य सम्मानित हुनेहरुमा मात्रिका भण्डारी, सामना शाह, समाजसेवी रामकाजी सुबेदी, गीतकार शिब सुबेदी, लोकसंचारकर्मी शरण हुमागाईं, कल्पना रेग्मी, सन्तोष दाहाल, प्रकाश बराइली,।

    दिनेश भण्डारी, कल्पना पराजुली, रुची घिमिरे, नबिन सुनुवार, अभिशेष खरेल शर्मा, नवराज खड्का, शुष्मा रुपाखेती, उद्धबराज कार्की, अमृत आचार्य माइला गुरु, रमेश श्रेष्ठ मेलोडी, नारायण दंगाल, गोमा कोइराला, अश्मिता खनाल, प्रकाश खड्का, मुकेश कुमार महतो, ।

    हिमाल श्रेष्ठ, निशुकान्त झा, जगेन्द्र बहादुर बस्नेत, संचारकर्मी नेपाल, प्रकाश भुजेल मानवसेवा झाक्री केन्द्र, सहदेव खतिवडा, रामचन्द्र नेपाल, राजेन्द्र अर्याल, राज तामाङ्ग, पूर्ण परियार, झरना परियार लगायत रहेका थिए ।

    अवार्ड कार्यक्रमको टिम भित्र सल्लाहकार रुद्र नेपाल, श्रीराम खाइजु साथै व्यवस्थापक बिष्णु तामाङ्ग, सह व्यवस्थापक तपेन्द्र केसि, सचिब श्री राम भन्डारी, संयोजक सिन्धु पौडेल, सह संयोजक दिपु उप्रेती, कार्यक्रम संयोजक रमेश श्रेष्ठ, कार्यक्रम सह-संयोजक अशिम कुमार कटुवाल, सदस्यहरु रमा पौडेल स्वरुपा, रामकृष्ण प्रजापति कार्की, सन्चार प्रमुख राजु बोहरा रहेका थिए ।

    जुरी मेम्बरहरुमा सावित्री के.सि, हेमन्त शिशिर, सरोज लामिछाने, देबेन्द्र शाही, दिवाकर भण्डारी सापटी काका, रहेका थिए । उक्त समारोहलाई बाल कलाकार आरध्या रेग्मीले नृत्य र उपमा थपलियाले गायन प्रस्तुत गरेर रोचक बनाएका थिए । कार्यक्रमलाई सचिब शिवराम भण्डारीले सन्चालन गरेका थिए भने कार्यक्रम संयोजक रमेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा अनुपस्थित हाल इजरायल रहेकी अर्की संयोजक सिन्धु पौडेलको भिडियो शुभकामना बजाएर सुनाइएको थियो ।

    अवार्ड प्राप्त गर्नेहरुमा……
    एस राज सर्वोत्कृष्ट गजल गायक अफ द इयर अवार्ड
    गोकुल राउत पब्लिक च्वाइज अवार्ड
    प्रतिमा गुरुङ्ग महिला गीतकार अवार्ड
    देव आर एन सर्वोत्कृष्ट मोडल अफ द इयर अवार्ड
    दिपक नारायण विश्वकर्मा पपुलर गजल अफ द इयर अवार्ड
    चिरञ्जीवी भन्डारी पपुलर भजन अफ द इयर अवार्ड
    कमल अधिकारी सर्वोत्कृष्ट भजन अवार्ड
    बिनोद स्पन्दन सर्वोत्कृष्ट रास्टिय भाव गीत अवार्ड
    रेशम कुमार स्याउली तामाङ्ग सर्वोत्कृष्ट भाषा भाषी निर्देशक अवार्ड
    बिपना तामाङ्ग सर्वोत्कृष्ट सेलो गायिका नेपाली भाषा अवार्ड
    सुर्य माम्बा तामाङ्ग सर्वोत्कृष्ट सेलो गायक अवार्ड
    विशाल योन्जन सर्वोत्कृष्ट आधुनिक गित संगितकार अवार्ड
    भिम बहादुर मगर सर्वोत्कृष्ट आधुनिक गायक जुरी अवार्ड
    गोर बहादुर कार्की सर्वोत्कृष्ट डेउडा गायक अवार्ड
    बिजय जिरेल सर्वोत्कृष्ट क्यामरा म्यान डकुमेन्ट्री अवार्ड
    बुद्द मोक्तान सर्वोत्कृष्ट आधुनिक गायक अवार्ड
    गिता योन्जन सर्वोत्कृष्ट सेलो गायिका अवार्ड
    भरत भट्ट सर्वोत्कृष्ट देउडा गायक अफ द इयर अवार्ड
    रामकृष्ण थापा सर्वोत्कृष्ट म्युजिक एरेन्जर अवार्ड
    जित ब खड्का सर्वोत्कृष्ट जुरी अवार्ड लय अवार्ड
    शान्ती तामाङ्ग नव प्रोत्साहन गायिका अवार्ड
    सलिना मोक्तान नव प्रोत्साहन गायिका अवार्ड
    लिलाराज बानिया सर्वोत्कृष्ट सेलो मोडल नेपाली भाषा अवार्ड
    राज बराइली सर्वोत्कृष्ट जुरी अवार्ड अवार्ड
    रामकुमार कार्की सर्वोत्कृष्ट मौलिक गित अवार्ड अवार्ड
    राम कुमार पौडेल सर्वोत्कृष्ट जुरी अवार्ड लय तर्फ
    शौरभ जङ्ग कार्की सर्वोत्कृष्ट बालकलाकार अवार्ड
    लाक्पा तेन्जी शेर्पा सर्वोत्कृष्ट सेलो जुरी अवार्ड अवार्ड
    उत्तम पौडेल सर्वोत्कृष्ट बाल गीत संगीतकार अवार्ड
    रुपेश दानी सर्वोत्कृष्ट मोडल अफ द इयर लोक दोहोरी अवार्ड
    कमला खड्का सर्वोत्कृष्ट जुरी अवार्ड गायिका
    रामचन्द्र बोहरा आर्टिस्ट अफ द इयर अवार्ड
    प्रकाश जङ्ग बस्नेत सर्वोत्कृष्ट अवार्ड जुरी
    भुवन के पोखरेल सर्वोत्कृष्ट चाडपर्व मोडल अवार्ड
    उमेश बराल सर्वोत्कृष्ट नव मोडल जुरी अवार्ड
    मिस पबि सर्वोत्कृष्ट मोडल महिला अफ द इयर अवार्ड
    सुमन पौडेल सर्वोत्कृष्ट नव मोडल अवार्ड अफ द इयर
    सपना डङ्गोल सर्वोत्कृष्ट भाषा भाषी मोडल नेवारी अवार्ड
    रमेश मल्ल ठकुरी सर्वोत्कृष्ट जुरी अवार्ड
    हिमाल खड्का लय जुरी अवार्ड
    सीता परियार सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका अवार्ड
    शंकर घिमिरे सर्वोत्कृष्ट गायक काँठे जुरी अवार्ड
    बिन्दु परियार सर्वोत्कृष्ट नव गायिका अवार्ड
    भरत उदासी काव्य रत्न अवार्ड
    संगम थापा सर्वोत्कृष्ट गीत मुटुको धड्कन अवार्ड
    खमेश श्रेष्ठ सर्वोत्कृष्ट भिडियो निर्देशक अवार्ड
    सन्तोश गीरी डायस्पोरा
    सागर पुन रेकर्डिस अफ द इयर अवार्ड
    प्रतिमा केसि सर्वोत्कृष्ट आधुनिक गायिका अवार्ड
    धन बहादुर खपाङ्गी मगर सर्वोत्कृष्ट जुरि लोक तथा दोहोरी गायक
    सुनिता खड्का सर्वोत्कृष्ट मोडल महिला जुरी अवार्ड
    मिलन श्रेष्ठ सर्वोत्कृष्ट म्युजिक भिडियो डाइरेक्टर अफ द इयर अवार्ड
    निमेष दाहाल नव प्रोत्साहन अवार्ड

    गोला प्रथाका अवार्ड बिजेताहरु

    १ कोपिला तामाङ सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
    २ सरोज लामिछाने सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
    ३ बिपना तामाङ्ग सर्वोत्कृष्ट नेपाली सेलो गायिका
    ४ कमल अधिकारी सर्वोत्कृष्ट भजन गायक
    ५ स्पन्दन बिनोद सर्वोत्कृष्ट राष्ट्रिय भाव गित
    ६ सर्वोत्कृष्ट मोडल महिला अनु पराजुली
    ७ सर्वोत्कृष्ट मोडल पुरुष दिपेन्द्र सोनाम
    ८ सर्वोत्कृष्ट भिडियो निर्देशक खमेश श्रेष्ठ
    ९ सर्वोत्कृष्ट नव गायिका बिन्दु परियार
    १० सर्वोत्कृष्ट सेलो गायक जनक लामा
    ११ सर्वोत्कृष्ट शब्द गोपाल तिमिल्सिना
    १२ सर्वोत्कृष्ट आधुनिक गायिका प्रतिमा के.सि
    1३ सर्वोत्कृष्ट छायांकार सन्तोष तिमिल्सिना
    १४ सर्वोत्कृष्ट नव गायक किशन सिजापती
    १५ सर्वोत्कृष्ट लोक तथा दोहोरी लय मोहन खड्का ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
  • पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    २ दिन अघि

  • २

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    २ दिन अघि

  • ३

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    ३ दिन अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न
    ३ दिन अघि

  • ५

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    ५ दिन अघि

  • ६

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ६ दिन अघि

  • ७

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    ६ दिन अघि

  • ८

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    २ हफ्ता अघि

  • ९

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    २ हफ्ता अघि

  • १०

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    २ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution