• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ दिन अघि
२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२ दिन अघि
३

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२ दिन अघि
४

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

६ दिन अघि
५

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

६ दिन अघि
६

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
७

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
८

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
९

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
१०

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
११

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि
१२

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ दिन अघि
  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २ दिन अघि
  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ६ दिन अघि
  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ६ दिन अघि
  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    १ हफ्ता अघि
  • वैदिक विद्वान गुरुहरुद्वारा स्वस्तिवाचन पढेर सुरु भएको, तेस्रो काव्य म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न |

    CB Nepal१ साल अघि

    काठमाण्डौ, २४ असार । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो ।

    काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथीले दिप प्रज्वलन गर्दै गर्दा विद्वान वैदिकगुरु द्वय, व्याकरणाचार्य,कर्मकाण्ड विशेषज्ञ ऋषि भट्टराई र ज्योतिषाचार्य तथा कर्मकाण्ड विशेषज्ञ आचार्य चूडामणि पुरुष गुरुद्वारा स्वस्तिवाचन पढेर दिप प्रज्वलन गरि कार्यक्रम सुरु गरिएको थियो ।

    थुप्रै विधा समाबेश गरिएको कार्यक्रममा १६ विधालाई गोलाप्रथा द्वारा अवार्ड प्रदान गरिएको हो । बाँकी जुरी र पब्लिक च्वाइस अवार्ड थिए । काव्य म्युजिक अवार्ड २०८१ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड द्वारा साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन “अमर” ज्यु लाई सम्मान गरिएको छ ।

    अन्य सम्मानित हुनेहरुमा मात्रिका भण्डारी, सामना शाह, समाजसेवी रामकाजी सुबेदी, गीतकार शिब सुबेदी, लोकसंचारकर्मी शरण हुमागाईं, कल्पना रेग्मी, सन्तोष दाहाल, प्रकाश बराइली, दिनेश भण्डारी, कल्पना पराजुली, रुची घिमिरे, नबिन सुनुवार, अभिशेष खरेल शर्मा, नवराज खड्का, शुष्मा रुपाखेती, उद्धबराज कार्की, अमृत आचार्य माइला गुरु,।

    रमेश श्रेष्ठ मेलोडी, नारायण दंगाल, गोमा कोइराला, अश्मिता खनाल, प्रकाश खड्का, मुकेश कुमार महतो, हिमाल श्रेष्ठ, निशुकान्त झा, जगेन्द्र बहादुर बस्नेत, संचारकर्मी नेपाल, प्रकाश भुजेल मानवसेवा झाक्री केन्द्र, सहदेव खतिवडा, रामचन्द्र नेपाल, राजेन्द्र अर्याल, राज तामाङ्ग, पूर्ण परियार, झरना परियार लगायत रहेका थिए ।

    अवार्ड कार्यक्रमको टिम भित्र सल्लाहकार रुद्र नेपाल, श्रीराम खाइजु साथै व्यवस्थापक बिष्णु तामाङ्ग, सह व्यवस्थापक तपेन्द्र केसि, सचिब श्री राम भन्डारी, संयोजक सिन्धु पौडेल, सह संयोजक दिपु उप्रेती, कार्यक्रम संयोजक रमेश श्रेष्ठ, कार्यक्रम सह-संयोजक अशिम कुमार कटुवाल,।

    सदस्यहरु रमा पौडेल स्वरुपा, रामकृष्ण प्रजापति कार्की, सन्चार प्रमुख राजु बोहरा रहेका थिए । जुरी मेम्बरहरुमा सावित्री के.सि, हेमन्त शिशिर, देबेन्द्र शाही, दिवाकर भण्डारी सापटी काका, रहेका थिए । उक्त समारोहलाई बाल कलाकार आरध्या रेग्मीले नृत्य र उपमा थपलियाले गायन प्रस्तुत गरेर रोचक बनाएका थिए ।

    कार्यक्रमलाई सचिब शिवराम भण्डारीले सन्चालन गरेका थिए भने कार्यक्रम संयोजक रमेश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा अनुपस्थित हाल इजरायल रहेकी अर्की संयोजक सिन्धु पौडेलको भिडियो शुभकामना बजाएर सुनाइएको थियो ।

    अवार्ड प्राप्त गर्नेहरुमा,…

    यस राज सर्वोत्कृष्ट गजल गायक अफ द इयर अवार्ड
    गोकुल राउत पब्लिक च्वाइज अवार्ड
    प्रतिमा गुरुङ्ग महिला गीतकार अवार्ड
    देव आर एन सर्वोत्कृष्ट मोडल अफ द इयर अवार्ड
    दिपक नारायण विश्वकर्मा पपुलर गजल अफ द इयर अवार्ड
    चिरञ्जीवी भन्डारी पपुलर भजन अफ द इयर अवार्ड
    कमल अधिकारी सर्वोत्कृष्ट भजन अवार्ड
    बिनोद स्पन्दन सर्वोत्कृष्ट रास्टिय भाव गीत अवार्ड
    रेशम कुमार स्याउली तामाङ्ग सर्वोत्कृष्ट भाषा भाषी निर्देशक अवार्ड
    बिपना तामाङ्ग सर्वोत्कृष्ट सेलो गायिका नेपाली भाषा अवार्ड
    सुर्य माम्बा तामाङ्ग सर्वोत्कृष्ट सेलो गायक अवार्ड
    विशाल योन्जन सर्वोत्कृष्ट आधुनिक गित संगितकार अवार्ड
    भिम बहादुर मगर सर्वोत्कृष्ट आधुनिक गायक जुरी अवार्ड
    गोर बहादुर कार्की सर्वोत्कृष्ट डेउडा गायक अवार्ड
    बिजय जिरेल सर्वोत्कृष्ट क्यामरा म्यान डकुमेन्ट्री अवार्ड
    बुद्द मोक्तान सर्वोत्कृष्ट आधुनिक गायक अवार्ड
    गिता योन्जन सर्वोत्कृष्ट सेलो गायिका अवार्ड
    भरत भट्ट सर्वोत्कृष्ट देउडा गायक अफ द इयर अवार्ड
    रामकृष्ण थापा सर्वोत्कृष्ट म्युजिक एरेन्जर अवार्ड
    जित ब खड्का सर्वोत्कृष्ट जुरी अवार्ड लय अवार्ड
    शान्ती तामाङ्ग नव प्रोत्साहन गायिका अवार्ड
    सलिना मोक्तान नव प्रोत्साहन गायिका अवार्ड
    लिलाराज बानिया सर्वोत्कृष्ट सेलो मोडल नेपाली भाषा अवार्ड
    राज बराइली सर्वोत्कृष्ट जुरी अवार्ड अवार्ड
    रामकुमार कार्की सर्वोत्कृष्ट मौलिक गित अवार्ड अवार्ड
    राम कुमार पौडेल सर्वोत्कृष्ट जुरी अवार्ड लय तर्फ
    शौरभ जङ्ग कार्की सर्वोत्कृष्ट बालकलाकार अवार्ड
    लाक्पा तेन्जी शेर्पा सर्वोत्कृष्ट सेलो जुरी अवार्ड अवार्ड
    उत्तम पौडेल सर्वोत्कृष्ट बाल गीत संगीतकार अवार्ड
    रुपेश दानी सर्वोत्कृष्ट मोडल अफ द इयर लोक दोहोरी अवार्ड
    कमला खड्का सर्वोत्कृष्ट जुरी अवार्ड गायिका
    रामचन्द्र बोहरा आर्टिस्ट अफ द इयर अवार्ड
    प्रकाश जङ्ग बस्नेत सर्वोत्कृष्ट अवार्ड जुरी
    भुवन के पोखरेल सर्वोत्कृष्ट चाडपर्व मोडल अवार्ड
    उमेश बराल सर्वोत्कृष्ट नव मोडल जुरी अवार्ड
    मिस पबि सर्वोत्कृष्ट मोडल महिला अफ द इयर अवार्ड
    सुमन पौडेल सर्वोत्कृष्ट नव मोडल अवार्ड अफ द इयर
    सपना डङ्गोल सर्वोत्कृष्ट भाषा भाषी मोडल नेवारी अवार्ड
    रमेश मल्ल ठकुरी सर्वोत्कृष्ट जुरी अवार्ड
    हिमाल खड्का लय जुरी अवार्ड
    सीता परियार सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका अवार्ड
    शंकर घिमिरे सर्वोत्कृष्ट गायक काँठे जुरी अवार्ड
    बिन्दु परियार सर्वोत्कृष्ट नव गायिका अवार्ड
    भरत उदासी काव्य रत्न अवार्ड
    संगम थापा सर्वोत्कृष्ट गीत मुटुको धड्कन अवार्ड
    खमेश श्रेष्ठ सर्वोत्कृष्ट भिडियो निर्देशक अवार्ड
    सन्तोश गीरी डायस्पोरा
    सागर पुन रेकर्डिस अफ द इयर अवार्ड
    प्रतिमा केसि सर्वोत्कृष्ट आधुनिक गायिका अवार्ड
    धन बहादुर खपाङ्गी मगर सर्वोत्कृष्ट जुरि लोक तथा दोहोरी गायक
    सुनिता खड्का सर्वोत्कृष्ट मोडल महिला जुरी अवार्ड
    मिलन श्रेष्ठ सर्वोत्कृष्ट म्युजिक भिडियो डाइरेक्टर अफ द इयर अवार्ड
    निमेष दाहाल नव प्रोत्साहन अवार्ड

    गोला प्रथाका अवार्ड बिजेताहरु

    १ कोपिला तामाङ सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
    २ सरोज लामिछाने सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
    ३ बिपना तामाङ्ग सर्वोत्कृष्ट नेपाली सेलो गायिका
    ४ कमल अधिकारी सर्वोत्कृष्ट भजन गायक
    ५ स्पन्दन बिनोद सर्वोत्कृष्ट राष्ट्रिय भाव गित
    ६ सर्वोत्कृष्ट मोडल महिला अनु पराजुली
    ७ सर्वोत्कृष्ट मोडल पुरुष दिपेन्द्र सोनाम
    ८ सर्वोत्कृष्ट भिडियो निर्देशक खमेश श्रेष्ठ
    ९ सर्वोत्कृष्ट नव गायिका बिन्दु परियार
    १० सर्वोत्कृष्ट सेलो गायक जनक लामा
    ११ सर्वोत्कृष्ट शब्द गोपाल तिमिल्सिना
    १२ सर्वोत्कृष्ट आधुनिक गायिका प्रतिमा के.सि
    1३ सर्वोत्कृष्ट छायांकार सन्तोष तिमिल्सिना
    १४ सर्वोत्कृष्ट नव गायक किशन सिजापती
    १५ सर्वोत्कृष्ट लोक तथा दोहोरी लय मोहन खड्का ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ दिन अघि

  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २ दिन अघि

  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ६ दिन अघि

  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ६ दिन अघि

  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution