समाचार : रोशन श्रेष्ठ
सीबीनेपाल खबर | काठमाडौं — रातभर राम्रो निद्रा लाग्यो भने बिहान उठ्दा शरीर तन्दुरुस्त, मन फ्रेस र दिनभर उत्साहपूर्ण महसुस हुन्छ। तर, निद्राको कमीले जीवनशैली, मानसिक स्वास्थ्य र शरीरमा अनेक समस्याहरू ल्याउने गर्छ।
विशेषज्ञहरू भन्छन्, निद्रा केवल आरामको विषय होइन, स्वास्थ्यको मेरुदण्ड हो। तर, सुत्ने र उठ्ने गलत बानीका कारण, मोबाइल वा क्याफिनयुक्त पदार्थ सेवनको असरले, र मानसिक तनावले निद्रा गम्भीर रूपमा प्रभावित हुन्छ।
साहस खबरले संकलन गरेको विश्लेषणमा, राति सुत्नुअघि के गर्ने र के नगर्ने भन्ने कुरामा ध्यान दिन सकिएमा धेरै हदसम्म समस्या टार्न सकिन्छ।
निद्रा जीवनको आधार हो। सुत्ने र उठ्ने बानी, खानपान, मोबाइल प्रयोग, मानसिक अवस्थाले हाम्रो निद्रालाई सीधै असर गर्छ। नियमितता, संयमता र सजगता अपनाउने हो भने निद्राको समस्या हटाउन सकिन्छ।
Cbnepal.com
अनुमति बिना हाम्रो सामग्री पुन: प्रयोग नगर्नुहोस्।
📩 सम्पर्क:
🔗 हामी फेसबुक, युट्युब, टिकटक, ट्विटर, इन्स्टाग्राममा पनि उपलब्ध छौं।
सन्देशः सशक्त समाजको आधार – जानकारी, सजगता र साहस!
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution