साउनको पहिलो सोमबार विशेष
आज साउन महिनाको पहिलो पवित्र सोमबार!
देश–विदेशबाट भक्तजनहरूको सागर आज पशुपतिनाथ मन्दिरमा देखियो। हर–हर महादेवको जयकार, भक्तिमा लीन अनुहार, र श्रावणी वर्षाको रमाइलो माहोलले पशुपति क्षेत्र एकपटक फेरि आध्यात्मिक उर्जाले गुञ्जायमान भयो ।❤️🙏
🙏 बोल बम! हर–हर महादेव!
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution