• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ दिन अघि
२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

२ दिन अघि
३

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

२ दिन अघि
४

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

६ दिन अघि
५

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

६ दिन अघि
६

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
७

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
८

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
९

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
१०

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
११

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि
१२

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    १ दिन अघि
  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    २ दिन अघि
  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    २ दिन अघि
  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ६ दिन अघि
  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ६ दिन अघि
  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    १ हफ्ता अघि
  • यस्तो हुन्छ बुधबार जन्मेका मानिसहरूको स्वभाव !

    CB Nepal५ महिना अघि

    काठमाडौं ।
    जन्म कुन दिन भएको थियो भन्ने कुरा सधैंजसो हामी बिर्सन सक्छौं, तर ज्योतिषशास्त्रका अनुसार, हाम्रो जन्मदिनले हाम्रो स्वभाव, सोच्ने तरिका, व्यवहार र भाग्यमा गहिरो प्रभाव पार्ने विश्वास गरिन्छ। विशेषगरी सातै दिनहरूमध्ये बुधबार जन्म हुनेहरूलाई विशिष्ट मानिन्छ, किनभने बुधबार ग्रहाधिपति ‘बुध’ को प्रभावमा रहने दिन हो।

    ‘बुध’ ग्रहलाई बुद्धि, वाणी, व्यवहार र व्यापारसँग जोडिएको ग्रह मानिन्छ। यही कारण बुधबार जन्म हुनेहरूलाई बौद्धिक, मिलनसार र अत्यन्त व्यवहारिक व्यक्ति मानिन्छ। तिनीहरू आफूले सोच्ने, गर्ने र निर्णय लिने तरिकाले अरूको तुलनामा फरक र अगाडि रहन्छन्।

    बुधबार जन्मिएका व्यक्तिको विशेष स्वभाव

    शान्त र संयमी स्वभाव
    बुधबार जन्मेका व्यक्तिहरूलाई सामान्यतः शान्त स्वभावको मानिन्छ। ती व्यक्तिहरू हतारमा निर्णय लिँदैनन्। सन्तुलित विचार र संयमित बोलीका कारण उनीहरू सबैको प्रिय बन्ने गर्दछन्।

    बौद्धिक क्षमता र ज्ञानप्रेमी
    यी व्यक्तिहरूले सधैं नयाँ कुरा जान्न चाहन्छन्। पढ्न, सिक्न, अनुसन्धान गर्न मन पराउँछन्। सामान्य कुरामा पनि गहिरो अर्थ खोज्ने र व्यावसायिक निर्णयमा सतर्क रहने यी व्यक्तिहरू सफल उद्यमी वा योजना बनाउनेहरूको रूपमा परिचित हुन्छन्।

    व्यवसायिक सोच र योजना
    बुधबार जन्मेका अधिकांश व्यक्तिहरूमा गजबको ‘बिजनेस माइन्ड’ हुन्छ। योजनाबद्ध ढंगले काम गर्ने, लगानी र नाफाको मूल्याङ्कन गर्न सक्ने र सानै उमेरदेखि आत्मनिर्भर बन्ने गुण हुन्छ। उनीहरूले वित्तीय मामिलामा पनि निकै सशक्त निर्णय लिन्छन्।

    रिस उठ्यो भने…!

    सामान्यतया बुधबार जन्मेका व्यक्तिहरू सजिलै रिसाउँदैनन्। तर एकपटक रिस उठेपछि त्यो रिस शान्त पार्न समय लाग्छ। उनीहरूलाई सम्झाउन धेरै धैर्यता चाहिन्छ। आत्माभिमानी स्वभाव भएका कारण कसैले धोका दियो वा सम्मानमा ठेस पुग्यो भने उनीहरू चुप लागे पनि त्यो कुराले मनमा गहिरो असर पार्दछ।

    कसैप्रति राय बनाएपछि परिवर्तन हुँदैन

    यी व्यक्तिहरू एकपटक कसैलाई नपत्याए वा मन परेन भने फेरि त्यो सम्बन्ध सहजै सुधारिँदैन। कसैले कति नै राम्रा व्यवहार गरे पनि, बुधबार जन्मेका व्यक्तिको ‘पहिलो प्रभाव’ परिवर्तन गर्न निकै गाह्रो हुन्छ।

    सफल प्रेम र वैवाहिक जीवन

    यी व्यक्तिहरू प्रेममा पनि गम्भीर र समर्पित हुने गर्छन्। वैवाहिक जीवनमा आफ्ना पार्टनरप्रति निष्ठावान्, हेरचाह गर्ने, र जीवनभरिको साथ दिने स्वभाव उनीहरूमा हुन्छ। उनीहरू एकपटक कसैलाई स्वीकारे भने जीवनभर साथ दिन तयार हुन्छन्।

    थोरै खर्चिला, तर सन्तुष्ट जीवनशैली

    आफ्नो सौखिन र व्यवस्थित जीवनशैलीका कारण बुधबार जन्मेका मानिसहरू खर्चिला हुन्छन्। तर उनीहरू कुनै पनि कुरा अनावश्यक रूपमा गर्दैनन्। आफूले खर्च गरेको पैसामा पनि सन्तोष रहन्छ। त्यसैले उनीहरूलाई जीवनप्रति धेरै गुनासो हुँदैन, बरु जे छ त्यसलाई सजिलै स्वीकार गर्ने प्रवृत्ति हुन्छ।

    कसरी छुट्याउने बुधबार जन्मेका व्यक्ति?

    यदि तपाईंले कसैलाई निकै सफा, सोचविचार गरेर बोल्ने, व्यवस्थित जीवनशैली अपनाउने, केही फरक विचार राख्ने, र दृढ निर्णय गर्ने देख्नुभयो भने, सम्भव छ ती व्यक्ति बुधबार जन्मेका हुन्।

    बुधवार जन्मेका लागि केही शुभ संकेतहरू:

    शुभ रङ: हरियो, नीलो

    शुभ रत्न: पन्ना (Emerald)

    शुभ देवता: श्रीगणेश

    शुभ कर्म: गाईलाई घाँस दिनु, हरियो वस्तु दान गर्नु

    मन्त्र: “ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः”

    बुधबार जन्मेका मानिसहरू भित्रको शान्त, समझदार र व्यवहारिक आत्माले उनीहरूलाई जीवनमा सफल बनाउँछ। उनीहरूको सोच, व्यवहार र कर्मका कारण उनीहरू जतिसुकै चुनौती आए पनि आफ्नो मार्गबाट विचलित हुँदैनन्। यस्तो विशेष गुण भएको व्यक्तिसँग सम्बन्ध राख्न पाउनु आफैंमा सौभाग्य हो।

    हजुर कता?

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    १ दिन अघि

  • २

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    २ दिन अघि

  • ३

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    २ दिन अघि

  • ४

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ६ दिन अघि

  • ५

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ६ दिन अघि

  • ६

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ७

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ८

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • ९

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • १०

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution