• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
६ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

१ दिन अघि
२

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

१ दिन अघि
३

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

१ दिन अघि
४

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

१ दिन अघि
५

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

३ दिन अघि
६

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

५ दिन अघि
७

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

६ दिन अघि
८

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

६ दिन अघि
९

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
१०

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
११

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
१२

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    १ दिन अघि
  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    १ दिन अघि
  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    १ दिन अघि
  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    १ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ३ दिन अघि
  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    ५ दिन अघि
  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ६ दिन अघि
  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ६ दिन अघि
  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • २०७९ साउन ८ गते, बिहीबार | २४ जुलाई २०२५ श्रावण कृष्णपक्ष औंसी तिथि

    CB Nepal५ महिना अघि

    आजको राशिफल

    २०७९ साउन ८ गते, बिहीबार | २४ जुलाई २०२५
    श्रावण कृष्णपक्ष औंसी तिथि
    नक्षत्र: पुनर्वशु (१७:४३ बजेपछि तिष्य)
    चन्द्रराशि: मिथुन (११:५२ बजेपछि कर्कट)
    फलित ज्योतिषाचार्य: लक्ष्मीप्रसाद बराल

    मेष (Aries)

    काममा मिहिनेतको प्रतिफल पाउनुहुनेछ। दाजुभाइ र आफन्तसँग आत्मीयता बढ्नेछ। तर दिउँसोपछि केही पारिवारिक असमझदारी आउन सक्छ, धैर्य गर्नुहोला।

    वृष (Taurus)

    अर्काको कुरा बुझ्ने प्रयास गर्दा उल्टो असर पर्न सक्छ। सोचेजस्तो काम नहुन सक्छ, तर दिउँसोतिर व्यापारमा सुधार आउने सम्भावना छ।

    मिथुन (Gemini)

    स्वास्थ्यका कारण लक्ष्यमा पुग्न बाधा आउन सक्छ। मन चिन्तित हुन सक्छ तर लगनशीलता बढाउने हो भने उपलब्धि हासिल गर्न सकिन्छ।

    कर्कट (Cancer)

    बिना कारण खर्च बढ्न सक्छ। परिवारसँग समय बिताउने अवसर पाउनुहुनेछ। दिउँसोबाट परिस्थितिमा सुधार आउने संकेत छ।

    सिंह (Leo)

    मिहिनेतको राम्रो फल प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। दिउँसो आकस्मिक खर्चले चित्त दुख्न सक्छ, तर धैर्य राख्नुपर्छ।

    कन्या (Virgo)

    सहयोगीहरूको साथमा काम सम्पन्न हुनेछ। सानो लगानीबाट राम्रो फाइदा उठाउन सकिनेछ। दिउँसो धनलाभको सम्भावना छ।

    तुला (Libra)

    स्वास्थ्यमा असर आउन सक्छ। तर दिउँसोपछि समाजिक क्षेत्रमा सफलता मिल्नेछ। मिहिनेतले सम्मान र लोकप्रियता बढ्नेछ।

    वृश्चिक (Scorpio)

    स्वास्थ्य समस्या वा गोपनीय कुरा बाहिर आउन सक्छ। दिउँसोतिर केही काम बन्नेछ। आत्मबल घट्न नदिनुहोस्।

    धनु (Sagittarius)

    भौतिक सुख-सुविधा प्राप्त हुनेछ। प्रियजनसँग रमाइलो समय बित्नेछ। खर्च बढ्न सक्छ, तर काममा सफलता मिल्नेछ।

    मकर (Capricorn)

    रोकिएका काम बिस्तारै बन्नेछ। नयाँ काममा हात हाल्न सक्नुहुन्छ। सामाजिक रूपमा प्रतिष्ठा बढ्नेछ।

    कुम्भ (Aquarius)

    काममा ढिलासुस्ती हुन सक्छ। तर मिहिनेत गरेमा परिणाम सकारात्मक आउनेछ। साहसपूर्वक अघि बढ्नुहोस्।

    मीन (Pisces)

    हिस्सेदार वा नजिकका व्यक्तिसँग असमझदारी हुन सक्छ। विचार पुर्‍याएर निर्णय लिनु राम्रो हुनेछ। गुरुजनको सल्लाह काम लाग्नेछ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
  • अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
  • सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
  • संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    १ दिन अघि

  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    १ दिन अघि

  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    १ दिन अघि

  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    १ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ३ दिन अघि

  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    ५ दिन अघि

  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ६ दिन अघि

  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ६ दिन अघि

  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution