• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
६ माघ २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

१ दिन अघि
२

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

१ दिन अघि
३

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

१ दिन अघि
४

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

१ दिन अघि
५

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

३ दिन अघि
६

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

५ दिन अघि
७

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

६ दिन अघि
८

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

६ दिन अघि
९

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
१०

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
११

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
१२

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    १ दिन अघि
  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    १ दिन अघि
  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    १ दिन अघि
  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    १ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ३ दिन अघि
  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    ५ दिन अघि
  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ६ दिन अघि
  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ६ दिन अघि
  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • न नौ वर्षले चमत्कार गर्‍यो, न सरकारले पुल बनायो

    CB Nepal५ महिना अघि

    कर्णालीका ५५ ठाउँमा अझै पनि “ज्यानमारा तुइन”, जनताको बाध्यता उस्तै

    साउन १८, २०८२ – २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो स्वरमा घोषणा गरे— “नेपाल तुइनमुक्त बनाइन्छ!”
    तर यो घोषणाको आज नौ वर्ष बितिसक्दा पनि कर्णालीका नागरिकहरू अझै पनि तुइनमै झुन्डिएर कर्णाली नदी पार गर्न बाध्य छन्।

    हुम्लाको सर्केगाडदेखि मुगुको रिपगाउँसम्म, झन्डै ५५ वटा ठाउँमा आज पनि तुइन नै यातायातको एकमात्र विकल्प बनेको छ।

    जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म तुइनमै

    सर्केगाड गाउँपालिका–२ का वडाध्यक्ष सिद्ध कार्की भन्छन्,

    > “गाउँपालिकाको कार्यालय जान पनि तुइन तर्नुपर्छ। सडक नदीपारि छ, पुल छैन।”

    उनकै पालिकाकी गीता कार्कीले केही महिना अगाडि तुइनबाट सामान तार्ने क्रममा छ बन्डल जस्तापाता कर्णाली नदीमा खसेर गुमाउनु परेको पीडा बाँढिन्।

    तुइनमा हराउने जीवन, मौन सरकार

    मुगुका मकरसिंह नेपाली २०८० असोज २० गते तुइन तर्दा बेपत्ता भए।
    एक महिनापछि मात्रै उनको शव भेटियो।
    तर यस्तो दुर्घटनाको कति कति तथ्यांक अज्ञात छन्—किनकि तुइन दुर्घटनाको कागज राख्ने कोही छैन।

    जोखिमका पोल, रूखमा बाँधिएको तुइन

    सामाजिक अभियन्ता विन्दुलाल रेग्मीले देखेका दृश्यहरू झन् भयावह छन्।

    > “कतिपय तुइनहरू रूखमा बाँधिएका छन्, पोलहरू जीर्ण छन्। दुर्घटनाको प्रतिक्षामा छन्।”, उनी भन्छन्।

    अझ मोटरसाइकल तर्ने १,००० र मानिस तर्ने १०० रुपैयाँ शुल्क तिर्नुपर्ने अर्को दुःखको कथा छ।

    बालबालिकादेखि बिरामीसम्म तुइनमै

    कतिपय स्थानमा स्कुल जान पनि बालबालिकाले तुइन तर्नुपर्छ।
    बिरामीलाई तुइनमै बाँधेर अस्पताल पुर्‍याउने दृश्य अझै पनि कर्णालीमा आम भइसकेको छ।

    कर्णालीका ८ जिल्लामा अझै तुइन
    कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार:

    हुम्ला — १५ तुइन
    कालीकोट — १२
    जाजरकोट — १२
    सुर्खेत — ८
    डोल्पा — ३
    मुगु, दैलेख — २/२
    सल्यान — १
    जुम्ला र रुकुमपश्चिममा भने तुइन नरहेको विवरण आएको छैन।

    अबको माग—”घोषणा होइन, पुल!”

    नागरिकहरू भन्छन्, अब ‘तुइनमुक्त’को भाषण होइन, पुल निर्माणको काम देखियोस्।
    प्रदेश सरकारले तुइन विस्थापनको प्रक्रिया थालेको दाबी गरे पनि अहिलेसम्म कुनै ठोस परिणाम देखिएको छैन।

    “कर्णालीका नागरिकहरू आँखा चिम्लेर तुइन तर्दैछन्,”
    उनीहरूका लागि त यो साहस होइन, बाध्यता हो।
    अनि सरकारले किन आँखामाथि पट्टि बाँधेको हो?

    सरकारको घोषणा फगत सपना नबनोस् — जनताको जीवन अब ‘तुइनमुक्त’ होस्।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
  • अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
  • सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
  • संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    १ दिन अघि

  • २

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    १ दिन अघि

  • ३

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    १ दिन अघि

  • ४

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    १ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ३ दिन अघि

  • ६

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    ५ दिन अघि

  • ७

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ६ दिन अघि

  • ८

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ६ दिन अघि

  • ९

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • १०

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution