• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ माघ २०८२, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

६ घण्टा अघि
२

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

२ दिन अघि
३

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

३ दिन अघि
४

नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

३ दिन अघि
५

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

१ हफ्ता अघि
६

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

१ हफ्ता अघि
७

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

१ हफ्ता अघि
८

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

१ हफ्ता अघि
९

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

१ हफ्ता अघि
१०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

१ हफ्ता अघि
११

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

१ हफ्ता अघि
१२

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ६ घण्टा अघि
  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

    २ दिन अघि
  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

    ३ दिन अघि
  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै

    ३ दिन अघि
  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    १ हफ्ता अघि
  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    १ हफ्ता अघि
  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    १ हफ्ता अघि
  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    १ हफ्ता अघि
  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    १ हफ्ता अघि
  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    १ हफ्ता अघि
  • भारत गएका सिन्धुलीका युवकको मिर्गौला निकालियो, आफैंलाई पत्तो नपाई काठमाडौं झारे

    CB Nepal५ महिना अघि

    काठमाडौं, २१ साउन – रोजगारीको प्रलोभनमा भारत पुगेका सिन्धुलीका एक युवकको मिर्गौला तस्करी भएको खुलासा भएको छ। भारतको मानव अंग तस्कर गिरोहले सिन्धुलीको दुधौली नगरपालिका–१ का २८ वर्षीय खिलबहादुर भुजेललाई बेहोस बनाएर मिर्गौला निकालिदिएको छ। उनको होस खुल्दा उनी काठमाडौंको कलंकीमा थिए—कसरी आए, के भयो भन्ने केही पत्तो थिएन।

    रोजगारीको नाममा लुटियो शरीरको अङ्ग

    पोखरामा ज्याला मजदुरी गरिरहेका खिलबहादुरलाई भारतको होटलमा राम्रो जागिरको अफर दिइएको थियो। भारतीय नागरिकको साथमा सीमापारी पुगेका उनी होटलमा काम गर्ने आशमा थिए। तर, भारत पुगेपछि उनलाई अनौठो कार्यालयमा सरसामान मिलाउने र माथिल्लो तल्लामा मात्रै राखेर काम गराइयो।

    “महिनौं काम गरियो, पैसा दिइएन, घर जान चाह्दा काम गर्न भनियो। त्यसपछि बेहोस भएँ, होस खुल्दा काठमाडौंमा थिएँ,” खिलबहादुरले सुनाए।

    कम्मर दुखेपछि रहस्य खुल्दै गयो

    काठमाडौँ आइपुगेपछि उनले आफन्तलाई कम्मर दुखेको र देब्रेतर्फ टाँका लागेको बताए। त्यसपछि सिन्धुलीको समिट माउन्ट अस्पतालमा लगिएको थियो। डाक्टर नवीन बयरले मिर्गौला निकालिएको शंका गरी भिडियो एक्सरे गराउँदा देब्रे मिर्गौला गायब रहेको पुष्टि भयो।

    “जसरी टाँका लगाइएको थियो, त्यस्तो सामान्य अपरेसनका लागि हुँदैन,” डा. बयरले अनलाइनखबरसँग भने, “एक्सरे हेर्दा दाहिने मिर्गौला मात्रै देखियो, देब्रे निकालिएको थियो।”

    मानव तस्करीको संकेत, प्रहरी अनुसन्धानमा

    घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रारम्भिक छानबिन सुरु गरेको छ। प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यो अन्तरदेशीय प्रकृतिको मुद्दा भएकाले मानव बेचबिखन अनुसन्धान ब्यूरो (Bureau of Human Trafficking) तर्फ फर्वार्ड गरिएको छ।

    ब्यूरो प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, “पीडितसँग सम्पर्क गरेर बुझ्ने प्रयास गरेका छौं, जाहेरी आएपछि औपचारिक अनुसन्धान तीव्र हुनेछ।”

    नेपालबाट मिर्गौला तस्करीको बढ्दो क्रम

    यो घटना पहिलो होइन। अघिल्लो वर्ष पनि कोलकाता पुर्‍याएर नेपाली युवकको मिर्गौला तस्करी गरिएको थियो। पीडितलाई १० लाख रुपैयाँ दिने प्रलोभन देखाइएको थियो। त्यसैगरी, २०७६ मा प्रहरीकै संलग्नतामा काठमाडौंबाट मिर्गौला निकाल्ने गिरोह पक्राउ परेको थियो।

    विशेषज्ञहरूका अनुसार आर्थिक अवस्था कमजोर भएका युवाहरूमाथि मृगौला तस्करहरूको जालझेल सजिलै चल्ने गरेको पाइन्छ। परिवारसँगको सम्बन्ध, अशिक्षा र गरिबीको फाइदा उठाएर उनीहरूलाई भारत वा अन्य देशमा लगेर बेहोस पारेर अंग झिक्ने क्रम बढ्दो छ।

    कसुर ठहरिए कस्तो सजाय ?

    मानव अंग तस्करीमा संलग्न व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार १० वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

    खिलबहादुरको कथा नेपाली समाजको गहिरो पीडादायी यथार्थ हो—जहाँ जागिरको सपना देखाइन्छ, तर शरीरकै अङ्ग खोसिन्छ। यस्तो जघन्य अपराधविरुद्ध कडा अनुसन्धान र कानुनी कारबाही नगरेसम्म यस्तो ‘अदृश्य व्यापार’ रोकिने देखिँदैन।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
  • नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
  • पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
  • नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ६ घण्टा अघि

  • २

    नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ३

    पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ
    ३ दिन अघि

  • ४

    नेपाली कांग्रेसको महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदै
    ३ दिन अघि

  • ५

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    १ हफ्ता अघि

  • ६

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    १ हफ्ता अघि

  • ७

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • ८

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    १ हफ्ता अघि

  • ९

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    १ हफ्ता अघि

  • १०

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    १ हफ्ता अघि

  • अन्य सबै
    १ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution