काठमाडौं । सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भयो।
यस अडिसनमा २६ जना साहसी तथा आत्मविश्वासी महिला प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा, व्यक्तित्व र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकलाई प्रेरित गरे।
CEO भरत सामरीको विशेष भनाइ
विशेष अवसर रक्षाबन्धनको दिन आफ्नो व्यक्तिगत जिम्मेवारी सकेर अडिसनमा सहभागी भएका प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका CEO भरत सामरी ले भने:
> “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं।”
जुरी सदस्यहरू
सुनीता दुलाल – चर्चित गायिका
अलिजा गौतम – निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री
निर्णय NSK – चर्चित र्यापर
हरी गोपाल प्रधान – वरिष्ठ पत्रकार
ग्येन्द्र लामा – कार्यकारी अध्यक्ष, मनास्लु वर्ल्ड कलेज
विनोद कुँवर – पूर्व अध्यक्ष तथा HLC सदस्य, NRNA ICC
अवसरका साझेदार र टोली
भेन्यु पार्टनर: मण्डला ब्याङ्क्वेट, तिनकुने
आयोजक टोली: दिल माया मगर – प्रमुख कार्यकारी, MKM फेसन हाउस
महेन्द्र शाही – प्रबन्ध निर्देशक (कार्यक्रम सञ्चालक)
सुस्मिता तिमल्सिना र अनिशा – संयोजक
सरोज श्रेष्ठ (डीजे स्कल) र वम बहादुर पुन – मिडिया तथा प्राविधिक सहयोगी
अकेन्द्र चालाउने र बिष्णु श्रेष्ठ – भिडियो/फोटो पार्टनर
सहयोगी हातहरू: सिड वाग्ले, दिलीप मगर, अमित खनाल, करुणा भुजेल
टिभी पार्टनर: लाइफ ओके
मेकअप पार्टनर: श्रिष्टि शाही र सैनेश शाही
फाइनल अडिसन
कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुने मा हुने तय भएको छ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution