• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
९ माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

९ मिनेट अघि
२

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

५५ मिनेट अघि
३

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

२१ घण्टा अघि
४

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

१ दिन अघि
५

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

१ दिन अघि
६

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

४ दिन अघि
७

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

४ दिन अघि
८

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

४ दिन अघि
९

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

४ दिन अघि
१०

सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

६ दिन अघि
११

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा मेलम्ची नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि
१२

पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    ९ मिनेट अघि
  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    ५५ मिनेट अघि
  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    २१ घण्टा अघि
  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    १ दिन अघि
  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    १ दिन अघि
  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ४ दिन अघि
  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ४ दिन अघि
  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

    ४ दिन अघि
  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

    ४ दिन अघि
  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने

    ६ दिन अघि
  • मंगलबार भगवान गणेशको विशेष पूजा: बुद्धि, ज्ञान र निर्विघ्नताको प्रतीकलाई यसरी अर्चना गर्दा पुग्छ विशेष फल

    CB Nepal५ महिना अघि

    काठमाडौं – आज २०८२ साल साउन २७ गते, भाद्र कृष्ण पक्षको तृतीया तिथि, मंगलबार। हिन्दू धर्मशास्त्र अनुसार मंगलबार भगवान श्रीगणेशको प्रिय दिन मानिन्छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा गणेशजीको पूजा अनिवार्य मान्ने परम्परा शताब्दीयौंदेखि चलिआएको छ।

    शान्ति, समृद्धि र सफलता प्राप्तिका लागि आजको दिन शुद्ध मन, एकाग्रचित्त र भक्तिभावले गणेशको पूजा गर्न विशेष फलदायी मानिन्छ। व्रत बसेर गणेशको अर्चना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास प्रचलित छ।

    गणेश पूजाको शास्त्रीय १६ चरण
    धर्मशास्त्र अनुसार गणेश पूजाको विधि आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, द्रव्य-दक्षिणा, आरती र परिक्रमा गरी सम्पन्न हुन्छ। पूजाअघि स्नान गरेर शुद्ध भई, संकल्प लिने र गणेशको प्रिय भोजन लड्डु अर्पण गर्ने परम्परा रहेको छ।

    मंगलबारका वर्जित कार्य
    धार्मिक मान्यताअनुसार मंगलबार मासु, माछा, मदिरा सेवन नगर्ने, पशुपंक्षीको हत्या नगर्ने मान्यता छ। यसो गर्दा बुद्धि भ्रमित हुने, आर्थिक हानी हुने र क्रोधमा वृद्धि हुने विश्वास छ।

    लड्डुको कथा र मातापिताप्रतिको भक्ति
    पद्मपुराणमा उल्लेखित कथा अनुसार, पार्वतीदेवीले देवताद्वारा प्राप्त अमृतमय लड्डु आफ्ना छोरामध्ये धर्माचरणद्वारा श्रेष्ठ ठहरिने जनालाई दिने प्रतिज्ञा गरिन्। कुमारजी सबै तीर्थको भ्रमण गरेर फर्किए भने गणेशजीले आफ्ना मातापिताको श्रद्धापूर्वक परिक्रमा गरे। पार्वतीले मातापिताको पूजा सबै तीर्थयात्रा र यज्ञभन्दा श्रेष्ठ ठहराउँदै लड्डु गणेशलाई अर्पण गरिन्। त्यसपछि लड्डु मातापिताप्रतिको भक्ति र कर्तव्यको प्रतीक बन्यो।

    गणेशका अर्थ र महत्त्व
    ‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हो। त्यसैले गणेशलाई बुद्धि–ज्ञानका अधिष्ठाता मानिन्छ। उनको अर्को नाम विघ्नेश्वर हो — अर्थात् विघ्न-बाधा निवारक। ‘विनायक’ अर्थात् सर्वश्रेष्ठ नायक पनि उनी नै हुन्।

    पूजा गर्दा जप्नुपर्ने ११ पवित्र मन्त्र
    १. श्री गणेशाय नमः
    २. ॐ श्री गणेशाय नमः
    ३. गं गणपतये नमः
    ४. ॐ गं गणपतये नमः
    ५. ॐ गं ॐ गणाधिपतये नमः
    ६. ॐ सिद्धि विनायकाय नमः
    ७. ॐ गजाननाय नमः
    ८. ॐ एकदंताय नमो नमः
    ९. ॐ लम्बोदराय नमः
    १०. ॐ वक्रतुंडाय नमो नमः
    ११. ॐ गणाध्यक्षाय नमः

    मंगलबारको यो दिनमा श्रद्धा, भक्ति र नियमपालनसहित गणेशको पूजा गर्नेहरूले जीवनमा बुद्धि, ज्ञान, समृद्धि र निर्विघ्नताको आशीर्वाद प्राप्त गर्ने विश्वास गरिन्छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
  • झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
  • राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
  • गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    ९ मिनेट अघि

  • २

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    ५५ मिनेट अघि

  • ३

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    २१ घण्टा अघि

  • ४

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    १ दिन अघि

  • ५

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    १ दिन अघि

  • ६

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ४ दिन अघि

  • ७

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ४ दिन अघि

  • ८

    सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने
    ४ दिन अघि

  • ९

    संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति
    ४ दिन अघि

  • १०

    सभापति रवि लामिछाने र बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution