

काठमाडौं | दिवंगत बिपिन जोशीकी बहिनी पुष्पा जोशीले दाजुप्रति प्रकट गरेको भावनाले धेरैलाई भावुक बनाएको छ।
दाजुको सम्झनामा आँसु झारेकी उनले लेखेकी छन् —
“दादा! I miss you so much। म तेरो न्यानो अँगालो, तेरो आवाज, सबै कुरा धेरै मिस गर्छु। भगवान, तीजमा माइती खोज्दै सात समुन्द्रपारि पुगेकी चेलीलाई रित्तै नपठाउनु है।”
उनको यो पीडाले सामाजिक सञ्जालमा धेरैलाई छुयो। बिपिनप्रति परिवारको यस्तो माया र सम्झनाले जो–कोहीलाई पनि भा वुक बनाएको देखिन्छ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution