• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२८ पुष २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

३ दिन अघि
२

राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

३ दिन अघि
३

मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

४ दिन अघि
४

सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

४ दिन अघि
५

सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

४ दिन अघि
६

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

४ दिन अघि
७

ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

५ दिन अघि
८

साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

५ दिन अघि
९

पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

६ दिन अघि
१०

प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

६ दिन अघि
११

देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी

६ दिन अघि
१२

भगवान गजानन गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस, यी राशिलाई यस्तोलाभ

६ दिन अघि

धेरै पढिएका

  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने

    ३ दिन अघि
  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?

    ३ दिन अघि
  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन

    ४ दिन अघि
  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने

    ४ दिन अघि
  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता

    ४ दिन अघि
  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने

    ४ दिन अघि
  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    ५ दिन अघि
  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने

    ५ दिन अघि
  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता

    ६ दिन अघि
  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक

    ६ दिन अघि
  • मेलम्चीमा विद्युतीय भ्यान सेवा सुरु, वातावरणमैत्री यात्रातर्फ महत्वपूर्ण कदम

    CB Nepal४ महिना अघि

    मेलम्ची ।
    श्री जय पाल्चोकी यातायात प्रा.लिले मेलम्चीमा विद्युतीय भ्यान (इभी भ्यान) सेवा औपचारिक रूपमा सुरु गरेको छ। वातावरणमैत्री, आधुनिक र कम खर्चिलो यो सेवाको उद्घाटन मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङज्यूले विशेष समारोहका बीच गर्नुभयो।

    कार्यक्रममा प्रमुख अतिथि तामाङज्यूले सेवाको सफल सञ्चालनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै, “नाफासँगै सेवामूलक दृष्टिकोणलाई आत्मसात् गर्न जरुरी छ,” भन्नुभयो। उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

    सो अवसरमा उपप्रमुख उमा प्रधान, समाजसेवी बालकृष्ण देउजा र वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले इभी सवारीसाधनले इन्धन खपत घटाउने, जलविद्युतको उपयोग बढाउने र वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उनीहरूले यस्ता नवीन प्रयासहरूले रोजगारी र अवसर सिर्जना गर्ने भन्दै सेवा पारदर्शी, यात्रुमैत्री र सेवामूलक बन्नुपर्नेमा जोड दिए।

    अस्थायी ट्राफिक प्रहरी पोस्ट मेलम्चीका हवल्दार विनोदकुमार गिरीले यात्रु र चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्नुभयो। सोकुनका प्राविधिक राममणी सिग्देलले इभी भ्यानको प्राविधिक विशेषता प्रस्तुत गर्दै न्यून मर्मत खर्च, कम सञ्चालन लागत, न्यून ध्वनि प्रदूषण र छोटो दूरीका लागि उत्कृष्ट सेवा क्षमता रहेको जानकारी दिए।

    कम्पनीका अध्यक्ष राजन दुलालका अनुसार हाल मेलम्ची–काठमाडौं रुटमा नियमित सेवा सञ्चालनमा आएको छ भने निकट भविष्यमा हेलम्बु, पाँचपोखरी, इन्द्रावती, मण्डन देउपुर र शंकरापुरसम्म विस्तार गर्ने योजना रहेको छ।

    यस सेवाको सुरुआतसँगै मेलम्ची र आसपासका बासिन्दाले सहज, सुरक्षित र वातावरणमैत्री यातायात सुविधा पाउने विश्वास लिइएको छ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
  • राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
  • मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
  • सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रास्वपाका समर्थकहरु गाली–गलोज गर्छन्, भन्ने आरोप छ, सबैजना सु–संस्कृत बन्नुहोला : सभापति रवि लामिछाने
    ३ दिन अघि

  • २

    राजीनामा दिएपछि कुलमानले के यस्तो सम्म भने ?
    ३ दिन अघि

  • ३

    मेलम्ची नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरप्रमुख तामाङद्वारा उद्घाटन
    ४ दिन अघि

  • ४

    सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन समारोहमा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने
    ४ दिन अघि

  • ५

    सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज भेटवार्ता
    ४ दिन अघि

  • ६

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने
    ४ दिन अघि

  • ७

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे
    ५ दिन अघि

  • ८

    साउथका सुपरस्टार विजय थलापतिको करियरको अन्तिम फिल्म ‘जन नायकन’ जनवरी ९ मा सार्वजनिक हुने
    ५ दिन अघि

  • ९

    पुष्पकमल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता
    ६ दिन अघि

  • १०

    प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजित बासकोटालाई मातृशोक
    ६ दिन अघि

  • अन्य सबै
    ५ दिन अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ४ हफ्ता अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution