• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

१ दिन अघि
२

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

१ दिन अघि
३

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

१ दिन अघि
४

महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

२ दिन अघि
५

झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

२ दिन अघि
६

राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

३ दिन अघि
७

गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

३ दिन अघि
८

आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

४ दिन अघि
९

कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

६ दिन अघि
१०

अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

६ दिन अघि
११

सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने

६ दिन अघि
१२

संयुक्त जेनजी आन्दोलन र नेकपा (माओवादी) बीच यस्ता बुँदामा सहमति

६ दिन अघि

धेरै पढिएका

  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    १ दिन अघि
  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

    १ दिन अघि
  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

    १ दिन अघि
  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए

    २ दिन अघि
  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने

    २ दिन अघि
  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,

    ३ दिन अघि
  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो

    ३ दिन अघि
  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने

    ४ दिन अघि
  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन

    ६ दिन अघि
  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो

    ६ दिन अघि
  • ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, विद्यार्थीका लागि विशेष अफर घोषणा

    CB Nepal५ महिना अघि

    काठमाडौँ ।
    विद्यार्थीबीच भरपर्दो शैक्षिक परामर्शदाताका रूपमा परिचित ग्लोबल कन्सल्टले आफ्नो पुतलीसडक ब्रान्चलाई पुतलीसडकस्थित लालुपाते मार्गको नयाँ भवनमा स्थानान्तरण गरेको छ।

    ब्रान्च स्थानान्तरणको अवसरमा ग्लोबल कन्सल्टले आईईएलटीएस र पिटीई पढ्न चाहने विद्यार्थीहरूलाई तीन महिनासम्म निःशुल्क कक्षा दिने घोषणा गरेको छ। विशेषगरी हालसालै +२ उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गर्दै ल्याइएको यस अफरले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको दक्ष प्रशिक्षकद्वारा गुणस्तरीय तालिम प्रदान गर्ने जानकारी दिइएको छ।

    स्थानान्तरण कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका अध्यक्ष डि.के. ढुङ्गाना रहनुभयो। कार्यक्रममा समाजसेवी बलराम श्रेष्ठ, ग्लोबल कन्सल्टका म्यानेजिङ डायरेक्टर बसन क्षेत्री, सोही ब्रान्चका म्यानेजिङ डायरेक्टर नवराज पौडेल, साथै मिनभवन ब्रान्चका म्यानेजिङ डायरेक्टर भोजराज न्यौपानेको पनि उपस्थिति थियो।

    म्यानेजिङ डायरेक्टर बसन क्षेत्रीले ग्लोबल कन्सल्टको प्रमुख उद्देश्य विद्यार्थीलाई गुणस्तरीय र यथार्थपरक शैक्षिक परामर्श सेवा प्रदान गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार अष्ट्रेलियाको सिड्नीस्थित मुख्य कार्यालयसहित ग्लोबल कन्सल्टले हालसम्म स्वदेश र विदेशमा गरी १२ वटा ब्रान्चमार्फत पन्ध्र वर्षभन्दा बढी समयदेखि हजारौँ विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ।

    अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्डलगायत मुलुकमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन गर्दै आएको ग्लोबल कन्सल्टले अष्ट्रेलियामा विद्यार्थी र स्थायी वासस्थानका लागि भिसा प्रक्रियामा पनि सफल परामर्शदाताका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको दाबी गरेको छ।

    प्रमुख अतिथि ढुङ्गानाले नयाँ भवनमा स्थानान्तरणसँगै ग्लोबल कन्सल्टले अझै सेवा विस्तार गर्ने र यसले विद्यार्थी मात्र होइन, शिक्षा व्यवसायको समग्र उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    यसरी नयाँ स्थानबाट सुरुवात गर्दै ग्लोबल कन्सल्टले विद्यार्थीमैत्री अफर र गुणस्तरीय सेवामार्फत शैक्षिक परामर्श क्षेत्रमा आफ्नो अग्रस्थानलाई अझ सुदृढ बनाउने संकेत गरेको छ।

    रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
    भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !

    मन छुने भिडियोहरू यहीं छन्:
    Chiranjivi Bhandari YouTube Channel

    सम्पूर्ण समाचार र रमाईलोका लागि:
    CB Nepal फेसबुक पेज
    रमाईलो कुरा फेसबुक पेज
    CBNepal YouTube च्यानल

    हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।

    आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
    Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!

    1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari

    2. Nai Nabhana – New Nepali Dancing Song 2024

    3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari

    4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)

    5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
  • बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
  • जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
  • झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    १ दिन अघि

  • २

    बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी
    १ दिन अघि

  • ३

    जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ
    १ दिन अघि

  • ४

    महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बन्नका लागि नयाँ नेताहरूबीच सहकार्य आवश्यक रहेको बताए
    २ दिन अघि

  • ५

    झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह कोशीका विभिन्न जिल्लामा एक साता चुनावी प्रचार प्रसार गर्ने
    २ दिन अघि

  • ६

    राश्वपाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरायो,
    ३ दिन अघि

  • ७

    गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो काम देखायो
    ३ दिन अघि

  • ८

    आफूलाई छल गरेर संसदबाट बाहिर निकालिएको दाबी, धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने : रवि लामिछाने
    ४ दिन अघि

  • ९

    कन्टेन्ट क्रिएटर इभा गिरी आकर्षक र सुगठित फिगरका कारण हजारौँ युवतीहरूको प्रेरणाको केन्द्र बनिन
    ६ दिन अघि

  • १०

    अभिनेत्री सुष्मा कार्कीले पोष्ट गरेको तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पायो
    ६ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    १ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution