

काठमाण्डौ, १४ असोज । लोकप्रिय गीतकार/ साहित्यकार, न्यौपानेको ( चखेवा जोडी ) गीतको भिडियो सार्वजनिक । साहित्य र गीती लेखन बाट चर्चामा रहेकी साहित्यकार, कमला न्यौपानेको यो दशैँको माह्वलमा ( चखेवा जोडी ) प्रेमिल गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियोलाई अन्तर्राष्ट्रिय साहित्य समाज क्यांसस च्याप्टरले गत सेप्टेम्बर २८ तारिखमा एक विशेष कार्यक्रमको आयोजना गर्दै संगीत भिडियो सार्वजनिक गरेको छ ।
परदेशमा रहेर पनि आफ्नो मातृभूमि नेपाल र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गीतकार साहित्यकारमा पर्छिन, । गीतकार कमला न्यौपाने, निरन्तर आफ्नो सृजनालाई स्रोता दर्शक माझ पस्किने क्रममा अहिले भने उनले प्रेमिल गीत चखेवा जोडी गीतको भिडियो, आफ्नै यूट्यूब च्यानल तरंग वेभ क्रियशनको बाट सार्वजनिक गरेकी छन्,|
साहित्यकार गीतकार कमला न्यौपानेको । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार न्ह्यू बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ, उक्त गीत डोरेमी रेकर्डीङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा आवाज भने लोकप्रिय गायिका इन्दिरा जोशीको रहेको छ । गीतको भिडियोमा निर्देशन केशब राज भट्ट, छायांकन उत्सव दाहाल, सम्पादन बिकाश दाहालको रहेको छ, ।
भिडियोमा उम्दा कलाकार कमल सिंह र बिना राउतको मोहित पार्ने रोमान्सले भरिपूर्ण अभिनय देख्न पाईञ्छ ।
भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । गीतकार कमला न्यौपानेले उक्त गीत बैवाहिक बर्षगाँठको अवसरमा आफ्नो श्रीमान् डाक्टर प्रकास न्यौपानेलाई समर्पण गर्दै रचना गरेकी हुन् । आउनुहोस हेरौं उक्त गीतको पुरा भिडियो |

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution