काठमाडौं, १८ असार । प्रेमिल गीतहरुबाट चर्चा कमाएकी गीतकार प्रतिमा गुरुङले,यसपाली भने सबैलाई रुवाउने एकदम मार्मिक गीत ”मेरा आमाबाबा” गीतको भिडियो सार्वजनिक गरेकी छन् । उक्त गीतमा गीत,कथा, सम्बाद,पनि उनकै रहेको छ, गीतमा उनले रचना गरेको शब्द शब्दले आमाबाबाको माया,पिडा,भावुकता,विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडाहरुलाई झल्काएका छन् ।
आमा बुवाले आफ्नो सन्तानप्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्यात्मक परिस्थितीले नेपाली चेलीहरु विदेशिनुको पिडालाई समेट्दै कतिपय आफुले भोगेका र कतिपय आफुले देखेका तीतो दुखद यथार्थलाई शब्द रचना सहित ।
गीतिकथा मेरा आमाबुवाको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन,गीतकार प्रतिमा गुरुङले,। गीतमा संगीत चिरन्जीवी भण्डारी,आवाज लोकप्रिय गायिका अन्जु पन्त,संगीत संयोजन संजीव बराईली मिक्सिंङ मास्टरिङ नरेश बि.बि.सी को रहेको छ ।
गीतको भिडियोमा सुरबीर पण्डित, रश्मि भट्ट, रोशनी कार्की, दीलिप के.सी, दीपेन्द्र सोनाम, अर्जुन न्यौपाने, किसोर पाण्डे, सरिता सुनार, प्रमिला श्रेष्ठ, सरस्वती रेग्मी, गीता रेग्मी, बाल कलाकार चिराग भण्डारी,सृस्टि सुनारको मार्मिक अभिनय रहेको छ ।
गीतको भिडियोको निर्देशन निरेन श्रेष्ठ, छायाँकाँ उत्सव दहाल,भिडियो सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ । भिडियोलाई चिरनजीवी भण्डारी अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ । गीतको अडियो भिडियो दर्शित म्यूजिक एण्ड मिडिया प्रा,ली,ले बजारमा ल्याएको हो ।गीतकार प्रतिमा गुरुङ्गको मेरा आमाबाबा गीतको भिडियोले रुवायो सबैलाई : हेर्नुहोस पुरा भिडियो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution