• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • नेपाल अफ्रिका फिल्म फेस्टिबलमा सम्पन्न,सर्वाधिक अवार्ड पाउनेमा चलचित्र भाग्य

    CB Nepal२ साल अघि

    काठमाण्डौ, २७ असार ।

    एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा फिल्म छनौटमा परेको थियो । तीन दिनसम्म असार २३ देखि २५ गतेसम्म निरन्तर राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धामा छनौट परेका चलचित्रहरूको प्रदर्शनी गरिएको थियो ।

    नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट फिल्मको अवार्ड लिनुभएको छ । फिल्म फेस्टिवलमा सबैभन्दा धेरै अवार्ड पाउने चलचित्र भाग्य बन्न सफल भएको छ भने सर्वोत्कृष्ट निर्देशक भाग्य चलचित्रका निर्देशक रोशन कुमारले पाउनु भएको थियो भने सर्वोत्कृष्ट अभिनेत्रीबाट निता ढुंङ्गाना अनि सर्वोत्कृष्ट चरीत्र अभिनेता सुनिल कटुवाले अवार्ड ग्रहण गरिएको थियो ।

    नेपाली कथाकन गीतिचलचित्र नेपाली इतिहासको दोस्रो गीतिचलचित्र हो । चलचित्र भाग्यले एकपछि अर्को सफलता पाइरहेको सो समारोहमा नायक यशराज गराजले सर्वोत्कृष्ट अभिनेता जुरी अवार्ड पाउनु भएको थियो । यसरी यस पटकको नेपाल अफ्रिकाफिल्म फेस्टिवलमा चलचित्र भाग्यले ठुलोभन्दा ठुलो अवार्ड पाउन सफल भएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अमर कृतिमा आधारित चलचित्र भाग्यको कथा समेटिएको छ ।

    नेपाली चलचित्र प्रकाश, प्रेमगञ्ज, हुक्का, लगायत चलचित्रलले पनि अवार्ड पाएको थियोभने छोटो चलचित्रहरू परिवर्तन, परिवार, दुविधा, फेरि, हावाम्यान, ऐजेरू, कलुवा लगायत अफ्रिकन फिल्महरू द विल्डर्स, द ट्रेन अफ द डेट, आइ गट माइ, वाटे वाटे, थिड्स एवं डेट,।

    या, ठ्याँक यु रेन्ट लगायत चलचित्र समावेश रहेको थियो । कार्यक्रममा प्रमुख अथिति संगीत तत्न शम्भुजित बास्कोटा रहनु भएको थियो । उहाँले चलचित्र महोत्सवमा अवार्ड पाउने र सम्मान पाउने सबैलाई हृदयदेखि शुभकामना व्यक्त गर्नु भयो ।

    विशिष्ट अतिथिको रुपमा रहनुभएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ठ अभिनेता, निर्दशक कृष्ण मल्लले नेपालमा फिल्म महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको बताउनुभयो । उहाँले यस्तो मन्दीको विषम परिस्थितिमा पनि यस्तो उत्कृष्ट अवार्ड गरेर आयोजकले महान कार्य गरेकोमा धन्यवादको पात्र रहेको पनि बिचार प्रकट गर्नुभयो ।

    निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्रथम धार्मिक चलचित्रका महादेव चरित्रको भूमिका निभाउनुहुने राकेश खड्का, कलाकार संघका महासचिव सविन श्रेष्ठ,अभिनेता दिनेश खड्का लगायतका अतिथी रहनुभएका कार्यक्रममा प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको बताउनुभयो।

    आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा. मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए । कार्यक्रममा पत्रकार चक्र प्रसाद पोखरेल, गायक तथा पत्रकार चिरञ्जीवी भण्डारी, रिदेन महर्जन,सुरेन्द्र मानन्धर, सुर्यकमल राई लगायतको उपस्तिथि रहेकोे थियो ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution