काठमाडौँ ३१ असार । श्रमिको मासिक पारिश्रमिक २५ हजार रुपैयाँ तोक्न श्रमिकहरूले दबाबमूलक र्याली निकालेको छ। श्रमिकको न्युनतम पारिश्रमिक मासिक २५ हजार कायम गराउन नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आइतबार माइतीघर मण्डलामा र्याली निकालेको हो।
सो क्रममा कांग्रेसनिकट श्रमिकहरूले स्थानीय तहमा श्रमिकहरूको पञ्जीकरण गर्न, श्रम आयोग गठन गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्न, नीति निर्माण तहमा श्रमिकहरूलाई सहभागी गराउन पनि उनीहरूले सरकारसमक्ष माग गरेका छन्।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution