काठमाण्डौ १ साउन । गायक संगीतकार रमेश श्रेष्ठ मेलोडीको आवाजमा बस मनैमा गीतको भिडियो सार्वजनिक भएको छ । केहि समयको व्यस्तता र ज्ञाप पछि गायक संगीतकार मेलोडीले आफ्नै सुमधुर आवाजमा ( बस मनैमा ) गीतको भिडियो आफ्नै यूट्यूब च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
गीतमा शब्द/संगीत रबि मल्ल,संगीत संयोजन दीक्षित पौडेलको रहेकोछ भने,मिक्सीङ / मास्टरिङ चन्द्र चौधरीले गरेका छन । गीतको भिडियोमा गायक मेलोडी संगै पुस्कर साउद जेनिशा थापाको दमदार रोमान्टिक अभिनय रहेको छ ।
गीतको भिडियोमा निर्देशन एलोन रेशम,उपेन्द्र भण्डारी, छायांकन, FOCUS PHOENIX PRODUCTION, सम्पादन राज धामीको ररहेको छ । गीतको भिडियोलाई SAIPAL PRODUCTION ले पोस्ट प्रोडक्सन गरेको छ । आउनुहोस हेरौं उक्त सार्वजनिक रोमान्टिक गीतको भिडियो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution