• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२७ असार २०८२, शुक्रबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

१ दिन अघि
२

मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

१ दिन अघि
३

दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

२ दिन अघि
४

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

२ दिन अघि
५

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

३ दिन अघि
६

मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

३ दिन अघि
७

बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

४ दिन अघि
८

सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

४ दिन अघि
९

यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

५ दिन अघि
१०

चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

५ दिन अघि
११

रामकुमारी झाँक्रीको अभिव्यक्तिसँग सम्बन्धित विषय बैठकमा उठ्ने

५ दिन अघि
१२

गीतकार प्रतिमाको रचनामा गायक सत्यराजको आवाज ( न जिउन सके न मर्नै सकें ) मार्मिक गीतको भिडियो

६ दिन अघि

धेरै पढिएका

  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द

    १ दिन अघि
  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।

    १ दिन अघि
  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई

    २ दिन अघि
  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण

    २ दिन अघि
  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

    ३ दिन अघि
  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ

    ३ दिन अघि
  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….

    ४ दिन अघि
  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी

    ५ दिन अघि
  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न

    ५ दिन अघि
  • सुन प्रकरणमाथी उठेका प्रश्नको जवाफ दिनु पर्ने, सुन प्रकरणमा प्रश्नै गर्न नपाउने हो ? महासचिव शंकर पोखरेल

    CB Nepal१ साल अघि

    काठमाडौं ७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथी उठेका प्रश्नको जवाफ दिनु पर्ने बताए । सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ?’ भन्ने जवाफ दिनुपर्नेमा जोड गरेका छन्।

    उनले नेपालमा चल्ने अधिकांस मोटरसाइकल र स्कुटर भारतीय हुँदाहुँदै चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शंकाको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न पनि गरेका छन्।

    एमाले महासचिवको प्रश्न जस्ताको तस्तैः सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुवाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ। उनीहरुबाट जो सत्तामा छ, उसंग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिँदैछ।

    के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरहरुले सबै प्रकारका कमजोरीवाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो? १०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ।

    बाहिर सुन समातिएका आधारमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनले उन्मुक्ति पाउछ र रु अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र? हुँदैन। सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरुप्रति जवाफदेही बन्नै पर्दछ।

    १. एअरपोर्ट भन्सारबाट १०० किलोभन्दा वढि सुन वाहिरिएको तथ्य सुराकीले दिएको सुचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनावाट पुष्टि भएको छ। के यसमा एअरपोर्टको सुरक्षा प्रणाली र भंसार प्रशासनको मिलोमतो र जानकारी विना यस्तो कुरा सम्भव हुन्छ?

    २. नेपालमा अधिकांश भारतिय उत्पादनका मोटरसाइकल प्रयोगमा छन्। तर मोटर साइकलको उपकरण चाही हंगकंगवाट त्यो पनि हवाईमार्गबाट पटक पटक आउनुलाई के स्वभाविक मान्न सकिन्छ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन?

    ३.आयातकर्ता कम्पनीको मालिक एकजना दैनिक ज्यालादारीमा काम गर्ने अवोध मजदुर रहेको तथ्यले यो गिरोह कति धुर्त र पहूचवाला रहेछ भन्ने देखिन्छ। यति ठुलो पैमानामा कारोवार हुने कम्पनीका वारेमा सरकार यसरी बेखवर बस्न मिल्दछ र? अवोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्ता गर्ने र कारोवार गर्नेहरु को हुन्? राज्यको निकायले खोज्नु पर्दैन? सत्यतथ्य बाहिर ल्याउनु पर्दैन?

    ४. कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठुलो पैमानामा सुन तस्करी भएको देखिन्छ। के अनुसन्धान त्यहाँसम्म पुग्नु आवश्यक छैन र?

    ५. शासकीय जिम्मेवारी र दायित्व भनेको अरुले गरेको राम्रो कामको जसलिन होडवाजी गर्ने कमजोरीको हकमा भने टकटकिने चाही होइन होला नि ? यस अर्थमा एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउ। राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौँ । आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौँ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
  • मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
  • दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
  • जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाल-चीन जोड्ने मुख्य नाका तातोपानी बन्द
    १ दिन अघि

  • २

    मेलम्ची नगरपालिका शिक्षा शाखाद्वारा बालविकास सहजकर्ताहरूलाई विशेष कस्टमाइज्ड तालिम सम्पन्न ।
    १ दिन अघि

  • ३

    दोस्रो क्रीयटिभ म्युजिक अवार्डमा उत्कृष्ट गायीकाको अवार्ड गायीका नित्याशिवालाई
    २ दिन अघि

  • ४

    जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमद्वारा नगरप्रमुख तामाङलाई विजयी ट्रफी हस्तान्तरण
    २ दिन अघि

  • ५

    योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल, मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी
    ३ दिन अघि

  • ६

    मेलम्ची नगरपालिका यस वर्षको शिक्षा परीक्षा (एसईई) मा तेस्रो स्थानमा, यो सफलताले नगरवासीलाई गर्वित बनायो : नगरप्रमुख तामाङ
    ३ दिन अघि

  • ७

    बम विस्फोटपछि घाइतेलाई अस्पताल लैजाने साटो जिउँदै इँटाभट्टामा …….
    ४ दिन अघि

  • ८

    सबै बालबालिकाको शिक्षा आधारभूत अधिकार हो, गुणस्तर शिक्षाको लागि अझ सशक्त पहल गरिनेछ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • ९

    यस बर्ष महाशाखाले दियो ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रण हुने चेतावनी
    ५ दिन अघि

  • १०

    चालक सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण सम्पन्न
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    मेलम्ची नगरपालिकाद्वारा आगामी वर्षका लागि १ अर्ब ५३ करोड ९ लाख २३ हजार ५ सय रुपैयाँको बजेट विनियोजन

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    १0 महिना अघि

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution