• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ असार २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

४ दिन अघि
२

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

४ दिन अघि
३

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

४ दिन अघि
४

पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

१ हफ्ता अघि
५

शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

१ हफ्ता अघि
६

पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

१ हफ्ता अघि
७

प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

१ हफ्ता अघि
९

विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

१ हफ्ता अघि
१०

नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

१ हफ्ता अघि
११

अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो : प्रधानमन्त्री केपी शर्मा ओली

२ हफ्ता अघि
१२

मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन अस्पताल अब अन्तिम चरणमा

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    ४ दिन अघि
  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

    ४ दिन अघि
  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

    ४ दिन अघि
  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न

    १ हफ्ता अघि
  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न

    १ हफ्ता अघि
  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल

    १ हफ्ता अघि
  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक

    १ हफ्ता अघि
  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    १ हफ्ता अघि
  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन

    १ हफ्ता अघि
  • सर्वदुख:हरेदेवी: सन्तोषीदेवी नमोस्तुते, धनस,म्पत्ति प्रदायिनी, देवीको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित

    CB Nepal१ साल अघि

    काठमाण्डौ, १२ साउन । आजको राशिफल । सर्वदुख:हरेदेवी : सन्तोषीदेवी नमोस्तुते, धन स,म्पत्ति प्रदायिनी सन्तोषीदेवीको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित | अती दयालु, दु;ख द;रिद्र हर्ने,,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने, भक्तको रक्षा गर्ने, भक्तको मनोकामना पूर्ण गर्ने, दुख दरिद्र हर्ने, छिट्टै प्रसन्न हुने,।

    रोग दोष,सबै शान्त गर्ने गर्ने, हरेक कार्य सिद्ध गर्ने, तेजशक्ती प्रदान गर्ने, माता सन्तोषीदेवीलाई सच्चा मनले दर्शनगरि, दिनको सुरुवात गरौँ,| परिवारमा भगवान माताकोकृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,।

    मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। बाध्यताले काममा जुट्नैपर्ने अवस्था आउन सक्छ। आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। समस्या दर्साउँदा सहयाेगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ।

    बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै हुनाले उपभाेग्य सामग्री खरिद गर्न सकिनेछ।

    मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)
    मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

    कर्कट : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ। यात्राकाे साइत जुर्न सक्छ।

    सिंह : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउनेछ। नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। परिवारमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

    कन्या: (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    चिताएकाे काम बन्नाले उत्साह जाग्नेछ। नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

    तुला : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ।

    बृश्चिक : (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

    धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिन सक्छ। कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।

    मकर : (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    आयआर्जनका स्रोत देखिए पनि साेचेकाे आम्दानी नहुन सक्छ। किनमेलमा अधिक खर्च गर्दा खल्ती रित्तिने सम्भावना छ। दिगो काममा लगानी गर्ने अवसर जुट्नेछ। तर थालेकाे काममा लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

    कुम्भ : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

    मीन : (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
  • दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
  • विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
  • पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    ४ दिन अघि

  • २

    दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा
    ४ दिन अघि

  • ३

    विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?
    ४ दिन अघि

  • ४

    पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न
    १ हफ्ता अघि

  • ५

    शुक्रबार १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    पतञ्जलि जग्गा प्रकरणमा मैले कुनै घोटाला गरेको छैन : समाजवादी अध्यक्ष माधव नेपाल
    १ हफ्ता अघि

  • ७

    प्रदेश सभा सदस्य माननीय सुरेश श्रेष्ठको आतिथ्यता पत्रकारितामा ए.आई. को प्रयोग” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    लोकप्रिय संगीतकार राजेन्द्र बजगाईको संगीतमा “पुतली” गीतको भिडियो सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    १ हफ्ता अघि

  • १०

    नगरप्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि करोडौ बजेट विनियोजन
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution