• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • कस्ले दिएको थियो समिक्षालाई मा’र्ने धम्की, खुल्यो ड’रलाग्दो र’हस्य

    CB Nepal२ साल अघि

    हो, अन्तरवार्तामा अन्तरकुन्तर खोत्लिन्छ। त्योसँगै भगवान बुद्धले भनेझै आवश्यक्ता अधिक कुनै पनि चिज विष समान हुन्छ। हो त्यस्तै विषसमानको अन्तरवार्ता शनिबार राति एपी वानबाट प्रसारण भयो। कार्यक्रमको नाम थियो- द प्रकाश सुवेदी शो। कार्यक्रममा गायिका समिक्षा अधिकारीलाई निम्त्याइएको थियो।

    सो कार्यक्रममा अन्तरवार्ताकार प्रकास सुवेदीले नाबालिकालाई कसरी अन्तरवार्ता लिनुपर्छ भन्ने पत्रकारिताको मानविय धर्मको ख्याल नगरी उनको मन चिथोरिने गरी प्रश्नहरू सोधेका छन्।
    त्यसक्रममा जवाफ दिएपनि आफूले भने जस्तो उत्तर नआएर हुनुपर्छ, एउटै प्रश्न बारम्बार सोधेर उनलाई बोल्न बाध्य बनाएका छन्।

    अन्तरवार्ता हेर्दा प्रकाशको प्रश्नको सामना गरिरहेकी समीक्षा असहज देखिरहन्छिन्। उनले फेसबुकको कमेन्टमा आएका गालीहरू हेर्नुभयो भनेर सोधे।

    उनले भनिन्, ‘गालीहरु देख्दा त(बनावटी कृतिम हास्छिन्, सायद पीडा लुकाउन र आफूलाई सम्हाल्ने उनको कोशिस थियो) त्यो सक्थेन दाइ मैले सक्थेन। मैले कमेन्टहरू नै हेर्दिन थें त्यतिबेला त एकदमै गार्है हुन्थ्योन गार्हो भएपनि के गर्ने त आफू बाँच्नुपर्छ है, किन भने म आफू गलत भए पो म मर्ने यताउती डिसिजन(निर्णय)सम्म पुग्थे होला म।

    तर म आफू त सही छु नि त। एक दिन न एक दिन त सत्यको जित अवश्य हुन्छ नि त।’ भयो त सत्यको जीत? सुवेदीले फेरि प्रश्न गरे। ‘सत्यको जीत त….. अब। उहाँलाई थाहा छ नि त। उहाँले आफ्नो मनलाई त ढाँट्न सक्नुहुँदैन, मैले त आफ्नो मनलाई ढाँट्न सक्दिन। यथार्थ के हो उहाँलाई नि थाहा छ, मलाई नि थाहा छ,।

    मसँग अप्सन(विकल्प) नै थिएन’, फेरि समीक्षाले जवाफ दिइन्। यसअघि उनले सुरूमा किन दर्ता गर्यौं अनि फेरि मुद्दा फिर्ता लियौं?, मुद्दा फिर्ता लिएर न्याय पायौं त? मुद्दा हाल्ने बेलामा माया लागेन? लगायतका यावत प्रश्नहरूको सोधाइ हेर्दा उनी पहिला तात्ने अनि पछि सेलाउने जस्तो हियाउने शैली जस्तो प्रश्न सोधाइ अनुभूत गर्न सकिन्छ।

    जबकी समिक्षाले आफूलाई मारिदिने, गायुब पारिदिनेजस्ता धम्कीहरू आएर आफू ‘होस्टायल’ हुन बाध्य पारिएको भनिसकेकी थिइन्। तर सुवेदी एकोहोरो आफ्नो रटाने प्रश्नशैलीमा लागे। उनले हरेक अन्तरवार्तालाई एउटै शैली र ढर्राबाट लिइदैन, व्यक्ति र विषय अनुसार फरक हुन्छ।

    उनको यस शैलीको सामाजिक संजालमा विशेषगरी महिलाको पक्षमा वकालत गर्नेहरूले आलोचना गरेका छन्। जुन घटनाका बारेमा सुवेदीले एउटा प्रश्न बारम्बार सोधिरहन्छन्, त्यो पत्रकारिताको धर्मभित्र पर्दैन, अझ यस्ता मुद्दामा । प्रकाशले विषयवस्तुको जटिलतालाई नजरअनदाज गर्दै आफ्ना पूर्व अन्तरवार्ताहरु जस्तो किसिमले प्रश्नोत्तर गरेका छन्।

    एउटै प्रश्न पटकपटक सोध्ने त छँदैछ। जुन घटनामा उनी जोडिएकी छन् त्यो घटनाका पात्रको तस्बिर देखाउँदै कसरी चिन्नुहुन्छ जस्तो प्रस्न गरेका छन्। यो निसन्देहः पत्रकारिताको आधारभूत मान्यताविरूद्ध छैन्। उनको यो असंवेदशिलता निन्दनीय छ।

    उनले शो चलाउने नाममा, आधारभूत मान्यताविपरितका काम नगरून्। आगामी दिनमा संवेदनशिलतालाई ध्यान दिउन र कार्यक्रम प्रासरण गर्नेर टेलिभिजन पनि आफूले कस्ता सामाग्रीको प्रसारण गर्दैछु भन्ने बारेमा चनाखो हुने गरे, प्रकाशहरु स्वतः हतोस्साहित हुनेछन्।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution