काठमाण्डौ, २२ साउन । पुष्कर सुनुवार र अनु चौधरीको समधुर आवाजमा तीज गीत (मुर्रा भैंसी) सार्वजनिक भएको छ ।| जस्मा गीतकार दीपक निरौलाको शब्द रहेको छ भने, संगीत एरेन्ज पुष्कर सुनुवारको रहेको छ | गीत रेकोर्डिङ र बजार ब्यबस्थापन भने मेलोडी नेपाल प्रोडक्सनले गरेको छ|
रेकोर्डिङ मिक्सिङ बिप्लब अधिकारीले गरेका हुन, भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन | भिडियोमा कलाकार सम्राट अधिकारी प्रतिक्षा काफ्ले लगायतको अभिनय देख्न सकिन्छ | भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका छन् । आउनुहोस हेरौं उक्त गीतको भिडियो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution