• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • केपी शर्मा ओलीले नेपाल र भारतको मित्रता सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताए ।

    CB Nepal२ साल अघि

    काठमाडौँ, ३२ साउन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् । दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भए पनि सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीले बताएका हुन् ।

    नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोर्‍याए । उनले न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए ।

    उनले भने, ‘हाम्रा बीचको सम्बन्ध त अत्यन्त पुराना मित्रहरूको हो । प्रकृतिले दिएका मित्रहरू, इतिहासले बनाएका मित्रहरू र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बीचको सम्बन्ध कहिले कहिले, कुनै कुनै कारणले, थोरै घोचपेच भए पनि यस सम्बन्धलाई स्थायी रूपमा सधैँका लागि कसैले पनि बिगार्न सक्दैन ।

    किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो इतिहासले बनाएको सम्बन्ध हो । यो कसैले निर्माण गरेको भन्दा, कुनै राज्यले निर्माण गरेको भन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो । त्यसकारण यो बिगार्नै नसक्ने खालको सम्बन्ध हो ।

    अव यसलाई खटपट हुन दिनु वाञ्छनीय हुँदैन । तसर्थ, हामी २१ औं शताब्दीमा छौँ । पारस्परिक सहयोग, साथ, पारस्परिक लाभको आधारमा एक अर्कालाई सर्पोट गर्ने कुरा र एक अर्काको सम्मानका साथ हामी हरेकको, हरेकलाई स्वाधीनता प्यारो हुन्छ भन्ने कुरा बुझेर नै हामी एक अर्कालाई मद्दत पनि गर्छौ ।

    म जे चाहन्छु, अर्कोले त्यही चाहन्छ भन्ने कुरा हृदयङ्गम गरेर, आफू जस्तो चाहन्छ, अर्कोले पनि त्यही चाहन्छ भन्ने कुरालाई हृदयङ्गम गरेर नै हामी अगाडि बढ्छौँ ।’ अध्यक्ष ओलीले आफूहरू सधैँ समानता, पारस्परिक लाभ र सम्मानको पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रिय हित हरेक देशले सोच्छ ।

    राष्ट्रिय हित सोच्दा खेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हितको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदा खेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ । आफ्नो हित गर्ने, अरूको हित जेसुकै होस् ।

    आफ्नो हित गर्ने, न्याय जहाँसुकै परोस् । त्यस्तो होइन । हामी सदैव न्यायको पक्षमा छौँ । हामी सदैव समानताको पक्षमा छौँ । पारस्परिक लाभ र सम्मानको पक्षमा छौँ । र, सम्बन्धलाई साँच्चैको मित्रताको रूपमा अगाडि बढाउन चाहन्छौँ । हाम्रो ट्रेडिशन के हो भने कृष्ण र सुदामा भेट हुँदा को राजा महाराजा, को गरिब ?।

    को कृष्ण, को सुदामा ? त्यो भेद रहेन । दुवैले अंकमाल गरेँ । हो, त्यो प्रकारको फ्रेन्डसिप हुन्छ । त यहाँनिर प्रश्न कृष्ण र सुदामाको छैन ।’ अध्यक्ष ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गरे । उनले दुवै छिमेकी सँगै हिँड्नु अनिवार्य शर्त भएको बताउँदै यसको कुनै विकल्प नरहेको जिकिर गरे ।

    ‘भारतले असाधारण प्रगति गरेको छ । यही ७६ वर्षको बीचमा । र, यी ७६ वर्षहरूमा उपनिवेश भएका बखत गरिब हुनु, भोकमरी हुनु, भोकानांगाको ठाउँ हुनु एउटा कुरा हो । भारत प्रकृतिको हिसाबले गरम ठाउँ भएको हुनाले कपडाको त्यति धेरै चिन्ता हुँदैन । थोरै कपडाले पुग्छ ।

    र भोको हुनुको पीडा त जहाँ पनि उत्तिकै हुन्छ नि । त्यसकारण यो भोकमरीको पीडा, गरिबीको पीडा, पछौटेपनको पीडा कसरी आएको थियो भन्दा लुटिएर,’ उनले भने, ‘मैले भन्ने गर्छु–अहिले विभिन्न देशहरू भए । पहिले त यसलाई हिमवत खण्ड भनिन्थ्यो ।

    त्यो हिमवत खण्ड असाधारण प्रगतिमा थियो । यहीबाट अनेक ज्ञानको सुरुवात अनेक कुराहरूको सुरुवात यहीबाट भएको थियो । हामी छिमेकी हौँ । र, मित्र हौँ । भारत हाम्रो मित्र हो । पहिलो कुरा हामीले यो बुझ्नु पर्‍यो–भारत मित्र हो । त्यसकारण लागेको कुनै समस्या भने भारतसँग हामीले खुलस्त भन्नु पर्‍यो ।

    पूर्ववक्ता मित्रले भन्नु भएको थियो–भारतको विरोध गर्नु राष्ट्रवाद होइन । र, भारतको, कसैको पनि नाजायज ढंगले समर्थन, नाजायज ढंगको विरोध, मतभेद हुन सक्दछ । आफ्ना जायज इन्ट्रेस्टमा । त्यो कुरा खुलस्त छलफल गरेर समाधान गर्नु पर्छ । आफ्नो राष्ट्रिय हितलाई, जायज राष्ट्रिय हितलाई मर्का पर्नेगरी विषय छोड्नु र राष्ट्रले मर्का खप्नु पनि आवश्यक छैन ।

    एउटा मित्रसँग हामीले किन मर्का खप्नुपरेको छ ? किन हामीले असमानता व्यहोर्नुपरेको छ र ? त्यो आवश्यक नै छैन । त्यसकारण हामीले खुलस्त कुरा गर्नु पर्छ । र, अर्को कुरा हामीले हामीसँगै छौँ । सँगै बाँच्नु छ, सँगै मर्नु छ । हामी त सँगै बस्नु छ । सँगै विकास गर्नुछ । सँगै अगाडि बढ्नु छ ।

    मुख्य कुरा पारस्परिक लाभ, पारस्परिक सम्मान, पारस्परिक सहयोग र पारस्परिक सहयोग र सम्मान यो चिजको सन्तुलन आवश्यक छ । यसको आधारमा हामी अगाडि बढ्छौँ । बढ्नुपर्छ । र, हामीसँगै हिँड्नु त छँदैछ । सँगै हिँड्नु त अनिवार्य शर्त हो । यसको कुनै विकल्प छैन । त्यसकारण समस्याहरू छन् भने समाधान गर्दै अगाडि बढ्नुपर्छ ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution