काठमाडौँ,
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइलहरुलाई समयमा नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई कटाक्ष गरेका छन् ।
सभापति रवि लामिछानेले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर बस्दैन । रविले चेतावनी दिँदै भनेका छन् खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’ ।
यसैबिच नक्कली शरणार्थी प्रकरणमा आज बिहान मात्रै पूर्वगृहमन्त्री बालकृष्ष्ण खाण समातिएका छन् । उनी मङ्गलवारदेखि मोबाइल अफ गरेर बसेका थिए । दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution