काठमाडौँ,१९ भाद्र । यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो ।
त्यो प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण थियो । त्यो प्रतियोगितामा पहिलो हुने राष्ट्रले एसिया कपमा सहभागिता जनाउने अवसर पाउने प्रावधान थियो । नेपालले घरेलु मैदानमा यति महत्त्वपूर्ण प्रतियोगिता खेल्ने अनि दर्शक नओइरिने प्रश्नै आउँदैन ।
नेपालले खेलेको प्रत्येक खेलमा दर्शकको ओइरो लाग्यो । समूहगत चरणको पहिलो खेलमा नेपालले मलेसियालाई हरायो । दोस्रो खेलमा नेपालले ओमानलाई पाखा लगायो । नकआउट चरणमा प्रवेश गर्न नेपालका लागि यो दुई जितमात्र पर्याप्त थिएन ।
त्यसपछि नेपालले तेस्रो खेलमा अप्रिल २४ मा साउदी अरेबियासँग खेल्नु पर्ने थियो । खेल सुरु हुनुभन्दा निकैअघि कीर्तिपुर रंगशालामा दर्शकको थामिनसक्नु घुइँचो लागिसकेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल सुरु सकिरहेको थिएन ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution