


काठमाण्डौ, २० भाद्र । मेलम्ची नगरपालिका वडा नं. ११ स्थित अरुखार्कमा नगरप्रमुख श्री आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा श्रीकृष्ण मन्दिरको उद्घाटन तथा मन्दिर प्राण प्रतिस्थापन कार्य सम्पन्न भएको छ । श्रीकृष्ण जन्म अष्टमीको अवसर पारेर आयोजना गरेको यस कार्यक्रममा नगरपालिकाले धार्मिक कार्यमा गरेको योगदान र सहयोगको उच्च प्रसंशा गर्दै भगवान प्रति आस्था र विश्वास गर्ने भक्तजनहरुले खुशी ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नगरप्रमुख श्री आइतमान तामाङज्यूले भगवान प्रतिको आस्थालाई सदा कायम राख्दै सबैले सबैमा सदभाव कायम राख्न आग्रह गर्दै, मन्दिरमा पुजाआजा गरि स्थानिय बासीहरु सामु आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो,आउनुहोस हेरौं तस्बिरहरु ।


ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution