


काठमाण्डौ, २२ भाद्र । खेलाडीहरुकाे आग्रहपछि व्याडमिन्टन, कराँते लगायतका खेल खेलिने कभर्डहल निर्माण गर्न जग्गा व्यवस्थापनका लागि स्थलगत अनुगमन गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङ्ज्यु , प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रज्यु र खेलाडी एवम स्थानीय । साे अवसरमा नगर प्रमुख तामाङले निर्माणाधीन बसपार्क र नदि नियन्त्रणका कार्यकाे समेत अवलाेकन गर्नुभएकाे थियाे ।

खेलाडीहरुकाे मनोबल पार्दै खेलाडीहरुको समस्यालाई मध्यनजर गर्दै खेल खेल्ने कभर्डहल निर्माण गर्न जग्गा व्यवस्थापनका लागि स्थलगत अनुगमन गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङ्ज्युले खेलाडीहरुका लागि खेल खेल्ने कभर्डहल बनाउने प्रतिबद्धता जाहेर गर्नु भयो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution