• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२२ भाद्र २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

२ दिन अघि
२

सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

३ दिन अघि
३

आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

३ दिन अघि
४

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

४ दिन अघि
५

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

५ दिन अघि
६

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

६ दिन अघि
७

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

६ दिन अघि
८

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

६ दिन अघि
९

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

१ हफ्ता अघि
१०

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
११

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

१ हफ्ता अघि
१२

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार

    २ दिन अघि
  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल

    ३ दिन अघि
  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार

    ३ दिन अघि
  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ४ दिन अघि
  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    ५ दिन अघि
  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    ६ दिन अघि
  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    ६ दिन अघि
  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    ६ दिन अघि
  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    १ हफ्ता अघि
  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    १ हफ्ता अघि
  • धान गोडमेल गर्नेदेखि बाटो सफा गर्नेसम्म अभियानमा माओवादी नेता–कार्यकर्ताहरूले यस्तो सम्म गरे ।

    CB Nepal१ साल अघि

    काठमाडौँ,२४ भाद्र । नेकपा माओवादी केन्द्र अहिले तीन महिने अभियानमा छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी केन्द्रका नेताहरू खटेका छन् ।

    अभियानमा माओवादी नेता–कार्यकर्ताहरूले सरसफाइ गर्नुको साथै किसानसँग खेतमा काम गर्ने, रक्तदान, स्कुलमा गएर पढाउने, सिँचाइका लागि नदीमा बाँध बाँध्नेसम्मको कार्य गरिरहेका छन् । वडा तहबाट सुरु गरिएको सो अभियानमा माओवादीहरू जनताको घरघरमा पुग्ने प्रयास गरिरहेका छन् । त्यही भएर जनताले गर्ने हरेक काममा सहयोग गर्ने काम माओवादी नेता–कार्यकर्ताहरूले गरिरहेका छन् ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश यादव (सप्तरी) अहिले उनी सिरहाको वरियारपट्टी गाउँपालिकामा खटिएका छन् । उनले भने, ‘अहिले माओवादीले जे अभियान सुरु गरेको छ, त्यो धेरै पहिला नै गर्नुपर्ने थियो । जनताको मनमा अहिले पनि माओवादी नै छ । तर बिस्तारै माओवादी टाढिएपछि जनताले पनि बिर्सन थालेका थिए । अहिले सबै खुसी भएका छन् ।’

    जनयुद्धकालमा यसैगरी माओवादीहरू जनताको घरदैलोमा पुग्ने, उनीहरूको काम गर्थे, त्यही घरमा खान्थे, त्यही भएर जनताले माओवादीलाई आफ्नो ठान्थे । तर अहिले माओवादीहरू सहरमुखी भएको गुनासो जनताको रहेको उनले बताए ।

    सुखीपर नगरपालिका–३ मा सहिद परिवारको खेतमा आज माओवादीका नेता तथा कार्यकर्ताले धान गोडमेलका छन् । ८५ जना माओवादीले १० कट्ठा खेतको धानलाई गोडमेल गरेका हुन् । त्यही औरही गाउँपालिकाका माओवादीले नहरको पानी किसानको खेतसम्म पुर्‍याउनका लागि नदीमा बाँध बाँध्नुको साथै नहरलाई सफाइ गर्ने काम गरेका छन् ।

    माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नम्बर २२ मा बुङमती सरसफाइ कार्यक्रम गरेकी छन् । माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित गरेको सफाइ कार्यक्रममा त्यहाँका स्थानीय पनि सहभागी थिए ।

    सरसफाइ कार्यक्रम गरिरहँदा कतिपय स्थानीयले त्यसको प्रशंसा गरेका थिए भने कतिपयले यो अभियानसम्मका लागि मात्र भएको र तीन महिने अभियान सकेपछि माओवादी कहाँ हराउँछन् थाहा हुँदैन भन्दै टिप्पणी गरेको पनि सुनिएको थियो ।

    अभियानकै क्रममा गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनर्निर्माणको अभियानमा लागेको बताउँदै ठुलो त्याग र तपस्याबाट प्राप्त यो उपलब्धिलाई रक्षा गर्नका लागि यो अभियान सफल बनाउन जरुरी रहेको बताए । जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने कुराको बोध गराउन नेता तथा कार्यकर्तालाई उनले निर्देशन पनि दिए ।

    पोखरा महानगरपालिकामा खटिएका सचिव देवेन्द्र पौडेल (बाग्लुङ)ले माओवादीप्रति जनताको आकर्षण बढेको दाबी थरे । उनले भने, अभियान सुरु गरेको चार पाँच दिन मात्र भएको छ, तर सकारात्मक प्रतिक्रियाहरू आउन थालेका छन्, जनताको विकास निर्माण, खेतीपातीमा सघाउने गरी सुरु गरिएको अभियानप्रति जनता उत्साहित छन् ।’ जनतालाई आइपर्ने हरेक कामका लागि माओवादी तयार रहनुपर्ने सन्देश गएको छ र यस्तो कामहरू अभियानमा मात्र होइन, नियमित गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

    सिरहा औरहीका विद्यार्थी नेता भोला यादवले जनताप्रति विश्वास गुमाइसकेको माओवादी पुनर्संगठित भइरहेको सन्देश दिएको बताए । माओवादीहरू अहिले जनताको जनजीविकासँग सिधै जोडिएका छन् जसले गर्दा विश्वास जागेको बताउँदै उनले यस्तो कामलाई अभियानसम्मलाई मात्र सीमित राख्यो भने माओवादी फेरि कहिल्यै उठ्न नसक्ने बताए ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २० भाद्र २०८२, शुक्रबार
    २ दिन अघि

  • २

    सरकारले दिएको चेतावनीको समय सकिँदा पनि बन्द भएनन् सामाजिक सञ्जाल
    ३ दिन अघि

  • ३

    आजको राशिफल – १९ भाद्र २०८२, बिहीवार
    ३ दिन अघि

  • ४

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ४ दिन अघि

  • ५

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    ५ दिन अघि

  • ६

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    ६ दिन अघि

  • ७

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    ६ दिन अघि

  • ८

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    ६ दिन अघि

  • ९

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    १ हफ्ता अघि

  • १०

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • अन्य सबै
    ४ दिन अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    ३ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    १ महिना अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution