काठमाण्डौ, २७ भाद्र । नगरप्रमुख आइतमान तामङज्युले सेवाग्राहीलाई घरमै गएर भएपनि सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएकाे छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाले आयाेजना गरेकाे आर्थिक वर्ष २०७९/८० मा सम्पादित विभिन्न स्वास्थ्य कार्यक्रमहरुकाे नगरपालिका स्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रमकाे उद्घाटन गर्दैे |
प्रमुख तामाङले जिम्मेवारीप्रति इमानदार ढंगले प्रश्तुत हुन कर्मचारीहरूलाई निर्देशन दिनुभएकाे हाे । उहाँले उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई पुरस्कार प्रदान गर्ने बताउनुभयाे । प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान तथा स्वास्थ्यकर्मीहरुकाे सहभागिता थियाे ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution