काठमाण्डौ, २७ भाद्र । दमदार नृत्य गरन माहिर कलाकार पुष्पा परियार अभिनित ‘पाइएन पोइ पनि, गीतको भिडियो बजारमा आएको छ । तीजलाई मध्यनजर गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरेका हौँ भन्छिन कलाकार पुष्पा परियार ।
मोडलिङ र नृत्यमा जम्दै गरेकी कलाकार पुष्पा परियारले, ‘पाइएन पोइ पनि’ बोलको गीतको भिडियोमा दमदार नृत्य सहित अभिनय गरेकी छन् । ‘पाइएन पोइ पनि’ भन्ने शिर्षकको गीतमा पुष्पालाई रेखा स्त्रीले साथ दिएकी छिन् । उनीहरुका साथमा सञ्जिव ठकुरी र अर्जुन सिलवाल पुरुष कलाकारको रुपमा रहेका छन् ।
गीतलाई रमेश बोहोरा र मुना अर्यालले गाएका छन् । तीजको छेकोमा निकालिएको यो गीत सञ्जिव ठकुरी च्यानलबाट रिलिज गरिएको छ । रमेश बोहोराको शब्द र संगीत रहेको यो तीज गीतलाई सञ्जिव ठकुरीले निर्देशन गरेका छन् । अनिल कुमार मगरले सम्पादन गरेको यो गीतलाई गोपाल मगरले छाँयाकान गरेका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution