• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३० माघ २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ दिन अघि
२

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

३ दिन अघि
३

नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

३ दिन अघि
४

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
५

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
६

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
७

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

२ हफ्ता अघि
९

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

२ हफ्ता अघि
१०

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

२ हफ्ता अघि
११

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
१२

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

    १ दिन अघि
  • २

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए

    ३ दिन अघि
  • ३

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन

    ३ दिन अघि
  • ४

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • ५

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ६

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ८

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    २ हफ्ता अघि
  • ९

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    २ हफ्ता अघि
  • १०

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    २ हफ्ता अघि
  • नेताहरू राजधानीमा हराउनु भयो, रोल्पा आउने फुर्सद छैन, भन्दै रबि संग सहिद परिवारको गुनासो ।

    CB Nepal२ साल अघि

    काठमाडौं । माओवादी सशस्त्र विद्रोहको आधार क्षेत्र रोल्पाको थवाङ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सहिद परिवारले माओवादी नेतृत्वप्रति गुनासो राखेका छन् । पार्टीको दस्तावेज, नीति र विचार निर्माणका लागि जनताको आवाज सुन्न रवि संविधान दिवसको दिन पारेर असोज ३ गते थवाङ पुगेका थिए ।

    उनीसँग सहिद तेजमान घर्ती ‘दीर्घ’की छोरी राखी घर्तीले पूर्व अर्थमन्त्रीसमेत रहेका रोल्पाबाट निर्वाचित सांसद वर्षमान पुनप्रतिको गुनासो पोखिन् । ‘उहाँहरू राजधानीमा हराउनु भयो, रोल्पा आउने फुर्सद छैन’, रविलाई उनले भनिन्, ‘एमसीसीमा प्रस्ट हुनुहोस् । देश बेचिनबाट जोगाउनुहोस् ।’

    २००७ सालमा रोल्पाको थवाङमा जन्मिएका दीर्घ माओेवादीका अत्यन्तै इमानदार नेता मानिन्थे । २०२८ सालबाट सक्रिय वामपन्थी राजनीतिमा होमिएका उनी तत्कालीन माओवादीमा केन्द्रीय समिति सदस्य थिए । बाङ्गेतालबाट सेनाको पक्राउमा परेका दीर्घ २०५६ असोज २५ गते मारिएका थिए । माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा थवाङबाट मात्रै ३३ जना सहिद भएका छन् । रोल्पा र रूकुमबाट सुरू भएको जनविद्रोह देशभर फैलिएको थियो ।

    राज्यका विशिष्ट पदाधिकारी, संवैधानिक निकायका पदाधिकारी, कुटनैतिक नियोगका अधिकारी, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा तामझाससहित सैनिकमञ्च टुँडिखेलमा आठौँ संविधान दिवस मनाइरहँदा रवि भने माओवादी विद्रोहको ‘इपिसेन्टर’ रोल्पा पुग्नुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

    पछिल्लो कालखण्डमा रोल्पा विद्रोहको आधारभूमिमात्र नभइ देशकै धेरै नेता जन्माउने जिल्ला भएको छ रोल्पा । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा–२ बाट भारी मतले विजयी भएका थिए । उनी तीन पटक प्रधानमन्त्री भए ।

    माओवादी जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ रोल्पाकै हुन् । उनी ७ वर्ष उपराष्ट्रपति भए । रोल्पाकै अर्का नेता कृष्णबहादुर महरा माओवादीबाट धेरै पटक मन्त्री बन्ने नेतामध्ये एक हुन् । उनी सभामुखसमेत भए भने हाल पार्टीका उपाध्यक्ष छन् ।

    लिवाङ, थवाङ र होलेरीमा तीन बसेका रविले सहिद तथा बेपत्ता परिवारहरूसँग भलाकुसरी गरेका थिए । स्थानीयवासीले रोल्पाबाट पटकपटक जितेर गएका जनप्रतिनिधिले जनताका सामान्य समस्या समाधान गर्नसमेत ध्यान नदिएकोमा गुनासो पोखे ।
    पार्टी उपमहासचिव वर्षमान पुन सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनी पनि अर्थमन्त्रीसहित पटकपटक मन्त्री बन्ने नेतामा पर्छन् । रोल्पाबाटै प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य ओनसरी घर्ती देशकै पहिलो महिला सभामुख बन्न सफल भइन् ।

    यस्तै, कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री बन्न सफल भए । जयपुरी घर्ती, झक्कु सुवेदी लगायत दर्जनौँ नेता रोल्पाबाटै प्रतिनिधित्व गर्दछन् । तर सहिद परिवारले व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको तस्तै भएको गुनासो रविसँग गरेका हुन् ।

    लिवाङ, थवाङ र होलेरीमा तीन बसेका रविले सहिद तथा बेपत्ता परिवारहरूसँग भलाकुसरी गरेका थिए । स्थानीयवासीले रोल्पाबाट पटकपटक जितेर गएका जनप्रतिनिधिले जनताका सामान्य समस्या समाधान गर्नसमेत ध्यान नदिएकोमा गुनासो पोखे ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
  • नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
  • नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा
    १ दिन अघि

  • २

    नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भए
    ३ दिन अघि

  • ३

    नेपाली कांग्रेस सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन
    ३ दिन अघि

  • ४

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • ५

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ६

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ८

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    २ हफ्ता अघि

  • ९

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    २ हफ्ता अघि

  • १०

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution