काठमाण्डौ ८ आश्विन । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युको निर्देशनमा वडा नं. ११ फट्टे स्थित मेलम्ची खोलामा ह्युम पाइप राख्ने कार्य शुरु गरेको छ । नजिकिदै गरेको चाडपर्व र खोलाको सतह केही घटे संगै नगरको आन्तरिक श्रोतबाट अस्थायी पुल निर्माण कार्य थालिएको हो ।
२०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोला ह्युम पाइप राखेर सवारी वारपार गर्ने गरेको छ । बर्खा लागे पश्चात् उक्त ह्युमपाइप झिकिए पछि मेलम्ची नगरपालिकाको वडा नं. ७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थियो ।
अस्थायी पुल निर्माण पछि स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्रि ढुवानी गर्न तथा मानिसहरुलाई आवत जावत गर्न अब सहज हुनेछ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution