• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
८ असार २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे

१ दिन अघि
२

गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल

१ दिन अघि
३

गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’

२ दिन अघि
४

प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै

२ दिन अघि
५

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ” समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न

३ दिन अघि
६

नगरबाट सम्पादन हुने कामहरु पारदर्शी हुने भएकाले प्रश्न उठ्नु स्वभाविक हुन्छ : नगरप्रमुख आइतमान तामाङ

३ दिन अघि
७

पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्तमा विजेता

३ दिन अघि
८

विश्वविद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली

३ दिन अघि
९

निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे प्रशासनिक तहमा छलफल : प्रधानमन्त्री केपी शर्मा ओली

३ दिन अघि
१०

नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

१ हफ्ता अघि
११

दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा

१ हफ्ता अघि
१२

विश्वास कुमार रमेशको जीवित एक असाधारण चमत्कार के भएको थियो त ?

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे

    १ दिन अघि
  • २

    गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल

    १ दिन अघि
  • ३

    गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’

    २ दिन अघि
  • ४

    प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै

    २ दिन अघि
  • ५

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ” समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न

    ३ दिन अघि
  • ६

    नगरबाट सम्पादन हुने कामहरु पारदर्शी हुने भएकाले प्रश्न उठ्नु स्वभाविक हुन्छ : नगरप्रमुख आइतमान तामाङ

    ३ दिन अघि
  • ७

    पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्तमा विजेता

    ३ दिन अघि
  • ८

    विश्वविद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली

    ३ दिन अघि
  • ९

    निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे प्रशासनिक तहमा छलफल : प्रधानमन्त्री केपी शर्मा ओली

    ३ दिन अघि
  • १०

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ

    १ हफ्ता अघि
  • सर्वदु;खहरेदेव: गजाननानमोस्तुते, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    CB Nepal१ साल अघि

    काठमाण्डौ, ९ आश्विन । आजको राशिफल : दयाकाखानी, दु;ख द;रिद्र हर्ने, मंगलमुर्ती बिघ्नहर्ता, भगवान गणेशको दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित । सर्वदु;खहरेदेव: गजाननानमोस्तुते,जयजय करुणादेव:बिघ्नहर्ता नमोस्तुते,सर्वबिघ्न हरेदेव: लम्बोदर नमोस्तुते,|

    आज यी राशिहरुलाई, भगवान गणेशको आशिर्बाद । समस्तपा;पनाश गर्ने,बाधा बिपत्ती,बिघ्न,संकट,हर्ने,भक्तको रक्षा गर्ने, मनोकामना पूर्ण गर्ने, छिट्टै प्रसन्न हुने, हरेक कार्य सिद्ध गर्ने, अकाल मृ;;त्यु निवारण गर्ने, सच्चा भक्तलाई एकदम मायाँ गर्ने,धन सम्पत्ति दिने,शक्तीप्रदान गर्ने,बिजयी प्रदान गर्ने,|

    बल बुद्धि बिद्या, प्रदान गर्ने, रोग दोष नाश गर्ने,। शुख शान्ती सम्वृद्धि प्रदान गर्ने, यस्ता जगतका भगवान गणेशलाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,दुर्व चढाएर दिनको सुरुवात गरौँ,परिवारमा भगवान गणेशको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर,मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ,पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ ।

    मेष :चू,चे,चो,ला,लि,लू,ले,लो,अ
    यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला, शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, सवारी साधनबाट चोटपटक लाग्नेछ । परिवारले नै तपाईको मन दुखाउनेछन् । तपाईंको लागि शुभं अकं ७, शुभ रंग पहेलो, पश्चिम शुभ दिशा हुनेछ ।

    वृष :ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
    महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता मिल्नुकासाथै ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । खानपिनमा बिचार पुराउनुहोला । शुभ अंक ८ सेतो रगं उत्तर दिशा शुभ हुनेछ ।

    मिथुन : का,की,कू,घ,ङ,छ,के,को,हा
    स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुहोला । माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुनसक्छ । यात्रा रमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअंक ६, हरियो रगं, पुर्व दिशा शुभ रहेको छ ।

    कर्कट : ही,हू,हे,हो,डा,डी,डु,डे,डो
    आर्थिक प्रगतिको समय आएको छ, नयाँ ठाउँको यात्रा गर्ने अवसर मिल्नेछ । जागिरमा पदोन्नतिको साथै शत्रुनाश हुने छन् बैदेशिक कार्यमा सफलता मिल्ने छ । गलत विचारका कारण कार्यमा अवरोध, हुनेछ । शुभ अकं ३, पंहेलो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    सिंह : मा,मी,मू,मे,मो,टा,टी,टू,टे
    नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ, रोकिएका कामहरु बन्नेछन्, समाजिक कार्यमा मानसम्मान पदप्रतिष्ठा प्रशंसा मिल्ने छ, गोपनीयतामा काम गर्नुहोला, छिमेकी संग झगडा हुनेछ । स्वास्थ्यमा सुधार आउदै जानेछ । बेला बेलामा आफन्तीहरुले कुरा काट्नेछन् । शुभ अकं २, शुभ रगं हरियो, पुर्वदिशा शुभ हुनेछ ।

    कन्या :टो,पा,पी,पू,ष,ण,ठ,पे,पो
    दाजुभाइहरुको काम गर्नुपर्नेछ, अध्यान, अध्यापनमा समयमिल्ने छैन्, सांगतिक कार्यमा व्यस्त धन आर्जनमा बृद्धि हुने छ । आँखामा समस्या आउने छ । विनाकारण आरोप लाग्नेछ । वैदेशिक कार्यको लागि कुराकानी हुनेछ । शुभ अकं ७, शुभ रगं पहेलो र उत्तर दिशा शुभ हुनेछ ।

    तुला : रा,री,रु,रे,रो,ता,ती,तू,ते
    यात्रा रमाईलो हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । सामाजिक कार्यमा समय खर्च हुने, तथा झुट्टा आरोप पनि लाग्ने छ । शैक्षिक क्षेत्रमा भने प्रगति हुनेछ । कृषि तथा व्यापारमा लाभ मिल्नेछ । शुभ अकं ९, शुभ रगं हल्का रातो र पुर्वदिशा शुभ हुनेछ ।

    वृश्चिक : तो,ना,नी,नू,ने,नो,या,यी,यू
    आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ, इष्टमित्र तथा आफन्तीमा झैझगडा हुनेछ । आर्थिक संकटको सामना गर्नुपर्ला । झुट्टा आरोपको कारण मान सम्मानमा आँच आउला, जागिरमा सन्तोष मिल्ने छैन । शुभ अंक ३, शुभ रगं रातो, पश्चिम दिशा शुभ हुनेछ ।

    धनु : ये,यो,भा,भी,भू,ध,फा,ढा,भे
    सानातिना झै झगडाहरुहुदै जानेछन, उचित निर्णयको कारण व्यापार, जग्गा जमिनको कारोवारमा फाइदा हुनेछ । वित्तिय क्षेत्रमा प्रगति हुनेछ । रोकिएको धन सम्पत्ति प्राप्त हुनेछ । शैक्षिकक्षेत्रमा प्रगति हुनेछ । शुभ अकं ५, गुलाबी रगं, दक्षिण दिशा शुभ हुनेछ ।

    मकर :भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी
    शत्रुनाश हुने छन् । सामाजिक कार्यमा मानसम्मान मिल्ने छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमीप्रेमीका बिचमा विवाद हुनेछ । नयाँ कामको थालनी हुनेछ । व्यपारमा लाभ मिल्नेछ । शुभ अकं ७, पंहेलो रगं, पुर्व दिशा शुभ हुनेछ ।

    कुम्भ : गू,गे,गो,सा,सी,सू,से,सो,दा
    कार्यमा व्यस्त हुनुका साथै आटेका कामहरु सम्पन्न हुनेछन् । पेटमा समस्या आउन सक्छ, सल्लाह दिने व्यक्तिहरुले नै धोखादिनेछन् । सन्तोषजनक पारिवारिक सम्बन्ध हुने छ । रमाईलो यात्रा तथा धर्मकर्ममा मन जानेछ । शुभ अकं ३, हरियो रगं, उत्तर दिशा शुभ हुनेछ ।

    मीन : दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
    वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ, उद्योग तथा व्यापारमा सफलता मिल्ने तथा, मनमा चिन्ताले सताउने छ । व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् । सन्तानले प्रगति गर्नेछन् । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । शुभ अकं ७, सेतो रगं, पश्चिम दिशा शुभ रहेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे
  • गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल
  • गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’
  • प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    हार्मोनियम ट्यूनिङबाटै विश्व प्रसिद्ध भएका विमलले, विश्व विख्यात गायक गुलाम अलीको हार्मोनियम ट्यूनिङ गरे
    १ दिन अघि

  • २

    गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशनबाट सह–सचिवमा : अभिषेक खरेल
    १ दिन अघि

  • ३

    गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’
    २ दिन अघि

  • ४

    प्रमुख दलका शीर्ष नेताहरूबीच आज दिउँसो २ देखि छलफल हुँदै
    २ दिन अघि

  • ५

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ” समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न
    ३ दिन अघि

  • ६

    नगरबाट सम्पादन हुने कामहरु पारदर्शी हुने भएकाले प्रश्न उठ्नु स्वभाविक हुन्छ : नगरप्रमुख आइतमान तामाङ
    ३ दिन अघि

  • ७

    पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब संयुक्तमा विजेता
    ३ दिन अघि

  • ८

    विश्वविद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री केपी शर्मा ओली
    ३ दिन अघि

  • ९

    निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’बारे प्रशासनिक तहमा छलफल : प्रधानमन्त्री केपी शर्मा ओली
    ३ दिन अघि

  • १०

    नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले निरन्तर प्रयास गर्छ : नगरप्रमुख तामाङ
    १ हफ्ता अघि

  • अन्य सबै
    ९ महिना अघि

    कार्यक्रम पूर्ण सफल, समारी ईन्टरनेशनल ईभेन्ट,र, एम.के.एम.फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम,सक्सेस पार्टी सम्पन्न

    शिक्षामा महानगरको छलाङ्ग, विद्यार्थी खुशीले गद्गद्, निजी छोड्दै सरकारी रोज्नेको थामी नसक्नुको भिड, (भिडियो हेर्नुस्)

    १ साल अघि

    बिद्यालयको होस्टलमा झुन्डिएको भेटिएकी सालीनका बुवाआमा रुदै यस्तो भन्छन : समाचार हेर्नुहोस भिडियो सहित

    १ साल अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution