काठमाण्डौ, ११ आश्विन ।। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् । चितवनकी डा मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् ।
चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो । प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् । मान्यता केन्द्रीय सदस्य हुन् । विवाह समारोहका नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरू सहभागी भएका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution