काठमाण्डौ, १५ असोज । मेलम्ची, नवलपुर चौतारा सडक अन्तर्गत शिखरपुरको बगुवा खण्डको निर्माणाधीन सडक र वडा कार्यालय भवनको मेलम्ची नगप्पालिका नगरप्रमुख श्रीआइतमान तामाङज्युले सोमबार अनुगमन गर्नु भएको छ। उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, सशस्त्र प्रहरी बल|
मेलम्चीका प्रमुख लगाएतको सहभागी रहेको उक्त अनुगमनको क्रममा काम समयमै सक्न र गुणस्तरीय युक्त सडक निर्माण गर्न समेत नगरप्रमुख तामाङले अनुरोध गर्नु भएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution